♫ Description About Song ♫
Lyrics of Some Sani Ryai Ryai Ryai by Satya Raj Acharya and Milan Newar.
♫ Title : Sani Ryai Ryai Ryai | सानी र्याईँ र्याईँ र्याईँ
♫ Genere :Love, Promise, Dedication
♫ Voice : Satya Raj Acharya, Milan Newar | सत्य राज आचार्य, मिलन नेवार
✍️ Lyrics : Dev Gahatraj | देव गहतराज
♫ Music : Dev Gahatraj | देव गहतराज
♫ Arrange : Gopal Rasaily | गोपाल रसाईली
♫ Mix Mastering : Shyamshwet Rasaily | श्यामस्वेत रसाईली
♫ Studio : Prisma Studio
♫ Recordist : Kamal Thapa, Kiran B.K. | कमल थापा, किरण बिक
♫ Flute : Umesh Pandit | उमेष पण्डित
♫ Guitar : Gopal Rasaily | गोपाल रसाईली
♫ Madal : Khadga Budha | खड्ग बुढा
♫ Sarangi : Manish Gandharva | मनिश गन्दर्भ

x
कति राम्रो गुनिउँ चोली, पटुकी झन् बाह्र हाते
हे.. आँखा तिम्रो छ नशालु, ओठ भने पिपल पाते

सानी र्याईँ र्याईँ र्याईँ, सानी र्याईँ र्याईँ र्याईँ
रेट्छु सारङ्गी मेरो जीवन नै तिमीलाई बन्धकी
ए.. सानी र्याईँ र्याईँ र्याईँ, सानी र्याईँ र्याईँ र्याईँ

मेरो जीवन नै तिमीलाई बन्धकी
बुहारी चाहियो भन्छिन्, मेरी आमा
तिम्रै पछि लागिराछु, छोडी काम
ओ.. बुहारी चाहियो भन्छिन्, मेरी आमा
तिम्रै पछि लागिराछु, छोडी काम
रिसाएर नहेरिदेउ, रुन्छ मन
माया भन्दा ठुलो छैन, यहाँ धन

चारै तिर कुरा सुने, तिम्रो मैले
मेरो मन पगाल्दियौ, तिम्ले अहिले
हो.. चारै तिर कुरा सुने, तिम्रो मैले
मेरो मन पगाल्दियौ, तिम्ले अहिले
रिसाएर के हेर्थेँ र, हाँसी दिन्छु
लाने भए लैजाऊ मलाई, आजै जान्छु
सानु र्याईँ र्याईँ र्याईँ, सानु र्याईँ र्याईँ र्याईँ
रेट सारङ्गी मेरो जोबन नै तिमीलाई बन्धकी
ओ.. सानु र्याईँ र्याईँ र्याईँ, सानु र्याईँ र्याईँ र्याईँ
रेट सारङ्गी मेरो जोबन नै तिमीलाई बन्धकी
मेरो जोबन नै तिमीलाई बन्धकी

नेपाली
आँखा तिम्रो छ नशालु, ओठ भने पिपल पातेकति राम्रो गुनिउँ चोली, पटुकी झन् बाह्र हाते

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated