♫ Description About Song ♫
Lyrics of tadha bhaye pani 2 (Ooilindaina hamro maya) Lyrics in Nepali By urgen dong and Asmita Adhikari
♫ Title : Tadha Bhaye Pani 2 | टाढा भए पनि २
♫ Genere : Love, Request, Nostalgic, Promise
♫ Voice : Urgen Dong, Asmita Adhikari | उर्गेन दोङ्ग, अस्मिता अधिकारी
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Biurn Studio
♫ Flute : Nagendra Rai | नागेन्द्र राई
♫ Sarangi : Manish Ghandharva | मनिष गन्दर्भ

x
गाढा छ है तिम्रो मेरो माया टाढै भए पनि
तिमी चिन्ता नगर, सानु मेरै भर पर
तिमी मेरी पिपल मत तिम्रै हुँ वर
ह..
केही दिनमै आउँला म त बरु, आफ्नो ख्याल गर
याद आउँदा रुने हैन मलाई, एक कल फोन गर

ङाला ताम ङ्यान्गो ले ए पासाङ्ग
सेम मुला टिबारि एतेन छ्याम
म्हिला ह्युल रि दुख लासी टिमुला ङाम्
दुई चार बर्ष ब्रान्गोले खाला म्हाले ङाम्
नरोउ भन्छौ रोईदि हाल्यौ बेसरी
तिमी रुँदा हासुँ म खै कसरी
तिमी नरोउ भन्छौ रोईदि हाल्यौ बेसरी

तिमी मायालु भन्दै दिनहरू गन्दै, बस है पर्खेर
केही दिनमै आउँला म त सानु, तिमी लाई नै सम्झेर

आकाश को तारा, यो धर्ती सारा, तिम्रै लागी
नजिक छैनौ...
नेपाली
ओइलिँदैन हाम्रो माया फुल ओइली गए पनिगाढा छ है तिम्रो मेरो माया टाढै भए पनि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated