♫ Description About Song ♫
Lyrics of udne rahar by Rachana Rimal in Nepali, Written by Kiran Palpasa and composed by Nagenra Shrestha and arranged by Rahul Pradhan.
♫ Title : Udne Rahar | उड्ने रहर
♫ Genere : Wish, Reality, Realization
♫ Voice : Rachan Rimal | रचना रिमाल
✍️ Lyrics : Kiran Palpasa | किरण पल्पसा
♫ Music : Nagendra Shrestha | नागेन्द्र श्रेष्ठ
♫ Arrange : Rahul Pradhan | राहुल प्रधान

x
उड्ने रहर, त के हो र, आकाश नै भुईँमा खसेपछि
उभिनै पनि, गाह्रो हुन्छ
उभिनै पनि, गाह्रो हुन्छ, टेकेको भुईँ, धसेपछि

झरी बर्सेर के हुन्छ, मुटु आफै नै, जलेपछि
ओ.. झरी बर्सेर के हुन्छ, मुटु आफै नै, जलेपछि
जीवन पनि, जल्न सक्छ
जीवन पनि, जल्न सक्छ, भाग्यले साथै छलेपछि

भुलमा हाँसेर के हुन्छ, मन भित्रभित्रै रोएपछि
ओ.. भुलमा हाँसेर के हुन्छ, मन भित्रभित्रै रोएपछि
बाच्नै पनि गाह्रो हुन्छ
बाच्नै पनि गाह्रो हुन्छ, काँडाले मुटु छोएपछि
उड्ने रहर त के हो र, आकाश नै भुईँमा खसेपछि
नेपाली
उड्ने रहर, त के हो र, आकाश नै भुईँमा खसेपछिउड्ने रहर, त के हो र, आकाश नै भुईँमा खसेपछि
उभिनै पनि, गाह्रो हुन्छ
उभिनै पनि, गाह्रो हुन्छ, टेकेको भुईँ, धसेपछि
उड्ने रहर, त के हो र, आकाश नै भुईँमा खसेपछि
झरी बर्सेर के हुन्छ, मुटु आफै नै, जलेपछि
ओ.. झरी बर्सेर के हुन्छ, मुटु आफै नै, जलेपछि
जीवन पनि, जल्न सक्छ
जीवन पनि, जल्न सक्छ, भाग्यले साथै छलेपछि
उड्ने रहर, त के हो र, आकाश नै भुईँमा खसेपछि
भुलमा हाँसेर के हुन्छ, मन भित्रभित्रै रोएपछि
ओ.. भुलमा हाँसेर के हुन्छ, मन भित्रभित्रै रोएपछि
बाच्नै पनि गाह्रो हुन्छ
बाच्नै पनि गाह्रो हुन्छ, काँडाले मुटु छोएपछि
उड्ने रहर त के हो र, आकाश नै भुईँमा खसेपछि
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated