♫ Description About Song ♫
Lyrics of Keshari from Nepali Movie KABADDI 4 (The Final Match) is new Nepali filmy song by SD Yogi and also composed by himself, then written by Ram Abiral Bista.
♫ Title : Keshari | केशरी
♫ Movie : KABADDI 4 (The Final Match) | कबड्डी ४ (The Final Match)
♫ Genere : Filmy, Romantic, Love, Hope, QnA Type
♫ Voice : S.D. Yogi | एस. डि. योगी
✍️ Lyrics : Ram Abiral Bista | राम अविरल बिष्ट
♫ Music : S.D. Yogi | एस. डि. योगी
♫ Mix Mastering : S.D. Yogi | एस. डि. योगी
♫ Flute : Ratna B.K. | रत्न बिक
♫ Guitar : Rikesh Gurung " Keys" | रिकेश गुरुङ्ग "किज"

x
लजाउँदै नहेर त्यसरी
आँखामा सपना केशरी
लजाउँदै नहेर त्यसरी
फुलैको बाटोमा फुलानी
आस लाउँछ म तिम्रै हुँला नि
आउला नि आउन त जुनेली
के ल्याई दिऊँ मायालाई कोसेली
हिँडेको बाटोमा सम्झना खोज्दै
कोही छ सोचेरै दुनियाँ नै भुल्दै
हिँडेको बाटोमा सम्झना खोज्दै
कोही छ सोचेरै दुनियाँ नै भुल्दै
किन हो किन सान्नानी
माया छ रुमानी
तिमी नै छौ जीवनमा
बुझी देऊ कुरा छन् कति
मनैमा पिरती
बसी देऊ धड्कनमा
तिमीले लिएको आसना
हुरहुरी चल्दछ वासना
भावनाहरू यी बिथोली
सुनेर सुनेर त्यो बोली
आउला नि आउन त जुनेली
के ल्याई दिऊँ मायालाई कोसेली
नेपाली
आँखामा सपना केशरीलजाउँदै नहेर त्यसरी
आँखामा सपना केशरी
लजाउँदै नहेर त्यसरी
फुलैको बाटोमा फुलानी
आस लाउँछ म तिम्रै हुँला नि
आउला नि आउन त जुनेली
के ल्याई दिऊँ मायालाई कोसेली
हिँडेको बाटोमा सम्झना खोज्दै
कोही छ सोचेरै दुनियाँ नै भुल्दै
हिँडेको बाटोमा सम्झना खोज्दै
कोही छ सोचेरै दुनियाँ नै भुल्दै
किन हो किन सान्नानी
माया छ रुमानी
तिमी नै छौ जीवनमा
बुझी देऊ कुरा छन् कति
मनैमा पिरती
बसी देऊ धड्कनमा
तिमीले लिएको आसना
हुरहुरी चल्दछ वासना
भावनाहरू यी बिथोली
सुनेर सुनेर त्यो बोली
आउला नि आउन त जुनेली
के ल्याई दिऊँ मायालाई कोसेली
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated