♫ Description About Song ♫
Lyrics of Maya Ka Kura By Urgen Dong, written composed and performed all by himself and mixed by Dipesh Pradhan.
♫ Title : Maya Ka Kyra | माया का कुरा
♫ Genere : Love, Doubt, Realization, QnA Type
♫ Voice : Urgen Dong | उर्गेन दोङ्ग
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान

x
सम्हालेर हिँड्नु सधैँ, लाइरहन्छ तिम्रै पिर
तिम्ले हो छोडेको, मैले त हैन नि
मेरो माया नबुझी किन छाडि गाको नि
कति तिम्रो गल्ती होला मेरो पनि
छाडि जानै पर्छ भन्ने थिएन नि
कति तिम्रो गल्ती होला मेरो पनि
छाडि जानै पर्छ भन्ने थिएन नि
माया का कुरा तिमी गर्दै नगर
मेरो दुखमा तिमी गइदियौ पर
साँच्चै अब तिम्रो मलाई लाग्दैन भर
एउटा कुरा सुन मेरो आसै नगर
तिमीलाई माया देकै थेँ नि
दुनियाँ ले मलाई जे भने नि
तिम्ले नै छाडि गाको हो नि
म पनि पागल
तिमीलाई माया देकै थेँ नि
दुनियाँ ले मलाई जे भने नि
तिम्ले नै छाडि गाको हो नि
म पनि पागल भाको थ्यो नि
तिमीलाई नै सम्झी मेरो सिरानी भिजेको
माया नपुगेरै हो ला अरूलाई नै रोजेको
तिम्ले हो छोडेको, मैले त हैन नि
मेरो माया नबुझी किन छाडि गाको नि
ङाला मिरि मिख्लि तईमा एसेन फ्याला बिमुबा
एसे ख्लासि निबा कुनु ङा मि ल्हानान् क्रा मुबा
ङाला मिरि मिख्लि तईमा एसेन फ्याला बिमुबा
एसे ख्लासि निबा कुनु ङा मि ल्हानान् क्रा मुबा
नेपाली
त्यो मन तिम्ले अरूलाई दियौ, यो मन भने तिमीतिरसम्हालेर हिँड्नु सधैँ, लाइरहन्छ तिम्रै पिर
तिम्ले हो छोडेको, मैले त हैन नि
मेरो माया नबुझी किन छाडि गाको नि
कति तिम्रो गल्ती होला मेरो पनि
छाडि जानै पर्छ भन्ने थिएन नि
कति तिम्रो गल्ती होला मेरो पनि
छाडि जानै पर्छ भन्ने थिएन नि
माया का कुरा तिमी गर्दै नगर
मेरो दुखमा तिमी गइदियौ पर
साँच्चै अब तिम्रो मलाई लाग्दैन भर
एउटा कुरा सुन मेरो आसै नगर
तिमीलाई माया देकै थेँ नि
दुनियाँ ले मलाई जे भने नि
तिम्ले नै छाडि गाको हो नि
म पनि पागल
तिमीलाई माया देकै थेँ नि
दुनियाँ ले मलाई जे भने नि
तिम्ले नै छाडि गाको हो नि
म पनि पागल भाको थ्यो नि
तिमीलाई नै सम्झी मेरो सिरानी भिजेको
माया नपुगेरै हो ला अरूलाई नै रोजेको
तिम्ले हो छोडेको, मैले त हैन नि
मेरो माया नबुझी किन छाडि गाको नि
ङाला मिरि मिख्लि तईमा एसेन फ्याला बिमुबा
एसे ख्लासि निबा कुनु ङा मि ल्हानान् क्रा मुबा
ङाला मिरि मिख्लि तईमा एसेन फ्याला बिमुबा
एसे ख्लासि निबा कुनु ङा मि ल्हानान् क्रा मुबा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated