♫ Description About Song ♫
Lyrics of Nachhutos by Urgen Dong and Benisha Poudel. Written by Laxman Rai and composed by Urgen Dong.
♫ Title : Nachhutos | नछुटोस्
♫ Genere : Wish, Love, Romantic, Promise
♫ Voice : Urgen Dong, Benisha Poudel | उर्गेन दोङ्ग, बेनिशा पौडेल
✍️ Lyrics : Laxman Rai | लक्षमण राई
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Biurn Studio
♫ Flute : Nagendra Rai | नागेन्द्र राई
♫ Sarangi : Manish Ghandharva | मनिश गन्दर्भ
Lyrics of Nachhutos by Urgen Dong and Benisha Poudel. Written by Laxman Rai and composed by Urgen Dong.
♫ Title : Nachhutos | नछुटोस्
♫ Genere : Wish, Love, Romantic, Promise
♫ Voice : Urgen Dong, Benisha Poudel | उर्गेन दोङ्ग, बेनिशा पौडेल
✍️ Lyrics : Laxman Rai | लक्षमण राई
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Biurn Studio
♫ Flute : Nagendra Rai | नागेन्द्र राई
♫ Sarangi : Manish Ghandharva | मनिश गन्दर्भ

x
कहिल्यै नहटोस्
घाउ बिर्सने तिम्रै माया को त्यो राहत
कहिल्यै नघटोस्
ह...
मै जसरी तिमी पनि रुन नपरोस् रुन नपरोस्
तिमी बाहेक अरू को म हुन नपरोस् हुन नपरोस्
मै जसरी तिमी पनि रुन नपरोस्
तिमी बाहेक अरू को म हुन नपरोस्
तिम्रै माया लाग्छ मलाई तिम्रै पिर तिम्रै पिर
तिम्लाई खुसी दिन पाए हुन्थ्यो मेरो जित हुन्थ्यो मेरो जित
तिम्रै माया लाग्छ मलाई तिम्रै पिर
तिम्लाई खुसी दिन पाए हुन्थ्यो मेरो जित
हाम्रो यो माया कहिल्यै नछुटोस्
पिउँदा पानीमा तिम्रो जुठो होस्
हाम्रो यो माया कहिल्यै नछुटोस्
दुई मन सिसा झैँ कहिल्यै नफुटोस्
तिमीलाई नदेखे मनलाई हुन्छ गाह्रो
तिमीले टेकेको धुलो पनि प्यारो
ह....
तिमीलाई नदेखे मनलाई हुन्छ गाह्रो
तिमीले टेकेको धुलो पनि प्यारो
खुसी त्यागेर तिम्रै दास बन्छु ल
तिमी नहुँदा जिउँदो लास बन्छु म
ह....
हाम्रो यो माया कहिल्यै नछुटोस्
पिउँदा पानीमा तिम्रो जुठो होस्
हाम्रो यो माया कहिल्यै नछुटोस्
दुई मन सिसा झैँ कहिल्यै नफुटोस्
मेरो चाहना छ तिमी हाँसिरहनु
जुगौँ जुग तिमी बाँचिरहनु
हे माया.... तिमी मेरै हुनु
मेरो चाहना छ तिमी हाँसिरहनु
जुगौँ जुग तिमी बाँचिरहनु
हे माया.... तिमी मेरै हुनु
हाम्रो यो माया कहिल्यै नछुटोस्
पिउँदा पानीमा तिम्रो जुठो होस्
हाम्रो यो माया कहिल्यै नछुटोस्
दुई मन सिसा झैँ कहिल्यै नफुटोस्
नेपाली
तिमीलाई नहेरी ननिदाउने आदत मेरोकहिल्यै नहटोस्
घाउ बिर्सने तिम्रै माया को त्यो राहत
कहिल्यै नघटोस्
ह...
मै जसरी तिमी पनि रुन नपरोस् रुन नपरोस्
तिमी बाहेक अरू को म हुन नपरोस् हुन नपरोस्
मै जसरी तिमी पनि रुन नपरोस्
तिमी बाहेक अरू को म हुन नपरोस्
तिम्रै माया लाग्छ मलाई तिम्रै पिर तिम्रै पिर
तिम्लाई खुसी दिन पाए हुन्थ्यो मेरो जित हुन्थ्यो मेरो जित
तिम्रै माया लाग्छ मलाई तिम्रै पिर
तिम्लाई खुसी दिन पाए हुन्थ्यो मेरो जित
हाम्रो यो माया कहिल्यै नछुटोस्
पिउँदा पानीमा तिम्रो जुठो होस्
हाम्रो यो माया कहिल्यै नछुटोस्
दुई मन सिसा झैँ कहिल्यै नफुटोस्
तिमीलाई नदेखे मनलाई हुन्छ गाह्रो
तिमीले टेकेको धुलो पनि प्यारो
ह....
तिमीलाई नदेखे मनलाई हुन्छ गाह्रो
तिमीले टेकेको धुलो पनि प्यारो
खुसी त्यागेर तिम्रै दास बन्छु ल
तिमी नहुँदा जिउँदो लास बन्छु म
ह....
हाम्रो यो माया कहिल्यै नछुटोस्
पिउँदा पानीमा तिम्रो जुठो होस्
हाम्रो यो माया कहिल्यै नछुटोस्
दुई मन सिसा झैँ कहिल्यै नफुटोस्
मेरो चाहना छ तिमी हाँसिरहनु
जुगौँ जुग तिमी बाँचिरहनु
हे माया.... तिमी मेरै हुनु
मेरो चाहना छ तिमी हाँसिरहनु
जुगौँ जुग तिमी बाँचिरहनु
हे माया.... तिमी मेरै हुनु
हाम्रो यो माया कहिल्यै नछुटोस्
पिउँदा पानीमा तिम्रो जुठो होस्
हाम्रो यो माया कहिल्यै नछुटोस्
दुई मन सिसा झैँ कहिल्यै नफुटोस्
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated