♫ Description About Song ♫
Lyrics of Pyari Aama by Urgen Dong, dedicated to all Moms. All Writing composing aranging and singing is done by Urgen himself.
♫ Title : Pyari Aama | प्यारी आमा
♫ Genere : Mom, Love, Respect, Realization
♫ Voice : Urgen Dong | उर्गेन दोङ्ग
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेस प्रधान
♫ Studio : Biurn Studio
Lyrics of Pyari Aama by Urgen Dong, dedicated to all Moms. All Writing composing aranging and singing is done by Urgen himself.
♫ Title : Pyari Aama | प्यारी आमा
♫ Genere : Mom, Love, Respect, Realization
♫ Voice : Urgen Dong | उर्गेन दोङ्ग
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेस प्रधान
♫ Studio : Biurn Studio

x
नौ महिना कोखमा राखी
ठुला ठुला सपना साँची
हुर्काउने तिमलाई तिम्री आमा
दस धारे दूध चुसाई
तोते बोली बोल्न सिकाइ
माया गर्ने तिमीलाई तिम्री आमा
प्यारी आमा
हो... दिन हुन्न चोट दिलमा उनको
आमा नै हुन भगवान् तिम्रो मेरो
तिमीलाई दुख्दा रुने आमा
संसार सङ्ग लड्ने आमा
तिम्रो लागी मर्ने आमा
हो. हो. हो... तिमीलाई दुख्दा रुने आमा
संसार सङ्ग लड्ने आमा
तिम्रो लागी मर्ने आमा
प्यारी आमा
समय को खेल कस्तो
कालो रातको डढेलो जस्तो
अब उनी बुढी भइन
छोरा ले नि बिहे गर्यो
बुहारी को हेला भयो
बुढी आमा कहाँ जानु र
उनलाई लगिन, हाँसेरै गइन
आश्रम मै बसिन
ए, उनलाई लगिन, हाँसेरै गइन
आश्रम मै बसिन
छोरा तिमी कस्तो निक्ल्यौ
आमाको माया कसरी भुल्यौ
उनले तिमीलाई बिर्सेको छैन
तिम्रो पनि छोरा होला
तिमीलाई पनि त्यस्तै गर्ला
त्यति बेला रुन्छ तिम्रो मन
ए पापी मन
हो... दिन हुन्न चोट दिलमा उनको
आमा नै हुन भगवान् तिम्रो मेरो
तिमीलाई दुख्दा रुने आमा
संसार सङ्ग लड्ने आमा
तिम्रो लागी मर्ने आमा
हो. हो. हो... तिमीलाई दुख्दा रुने आमा
संसार सङ्ग लड्ने आमा
तिम्रो लागी मर्ने आमा
प्यारी आमा
नेपाली
ना नारे नारे ...नौ महिना कोखमा राखी
ठुला ठुला सपना साँची
हुर्काउने तिमलाई तिम्री आमा
दस धारे दूध चुसाई
तोते बोली बोल्न सिकाइ
माया गर्ने तिमीलाई तिम्री आमा
प्यारी आमा
हो... दिन हुन्न चोट दिलमा उनको
आमा नै हुन भगवान् तिम्रो मेरो
तिमीलाई दुख्दा रुने आमा
संसार सङ्ग लड्ने आमा
तिम्रो लागी मर्ने आमा
हो. हो. हो... तिमीलाई दुख्दा रुने आमा
संसार सङ्ग लड्ने आमा
तिम्रो लागी मर्ने आमा
प्यारी आमा
समय को खेल कस्तो
कालो रातको डढेलो जस्तो
अब उनी बुढी भइन
छोरा ले नि बिहे गर्यो
बुहारी को हेला भयो
बुढी आमा कहाँ जानु र
उनलाई लगिन, हाँसेरै गइन
आश्रम मै बसिन
ए, उनलाई लगिन, हाँसेरै गइन
आश्रम मै बसिन
छोरा तिमी कस्तो निक्ल्यौ
आमाको माया कसरी भुल्यौ
उनले तिमीलाई बिर्सेको छैन
तिम्रो पनि छोरा होला
तिमीलाई पनि त्यस्तै गर्ला
त्यति बेला रुन्छ तिम्रो मन
ए पापी मन
हो... दिन हुन्न चोट दिलमा उनको
आमा नै हुन भगवान् तिम्रो मेरो
तिमीलाई दुख्दा रुने आमा
संसार सङ्ग लड्ने आमा
तिम्रो लागी मर्ने आमा
हो. हो. हो... तिमीलाई दुख्दा रुने आमा
संसार सङ्ग लड्ने आमा
तिम्रो लागी मर्ने आमा
प्यारी आमा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated