♫ Description About Song ♫
Lyrics of Tirkha Lage Nirmaya from Nepali Movie Hami Tin Bhai. Song is written and composed by Shambhujeet Baskota and performed by Deepa and udit Narayan Jha.
♫ Title : Tirkha Lage Nirmaya | तिर्खा लागे निर्माया
♫ Movie : Hami Tin Bhai | हामी तिन भाई
♫ Genere : Movie, Romantic, Love, Dedication, Request
♫ Voice : Udit Narayan Jha, Deepa Jha | उदित नारायण झा, दिपा झा
✍️ Lyrics : Shambhujeet Baskota | शम्भुजित बास्कोटा
♫ Music : Shambhujeet Baskota | शम्भुजित बास्कोटा
CRBT : 0786736
PRBT : 70221559
Smart : 70117100
Lyrics of Tirkha Lage Nirmaya from Nepali Movie Hami Tin Bhai. Song is written and composed by Shambhujeet Baskota and performed by Deepa and udit Narayan Jha.
♫ Title : Tirkha Lage Nirmaya | तिर्खा लागे निर्माया
♫ Movie : Hami Tin Bhai | हामी तिन भाई
♫ Genere : Movie, Romantic, Love, Dedication, Request
♫ Voice : Udit Narayan Jha, Deepa Jha | उदित नारायण झा, दिपा झा
✍️ Lyrics : Shambhujeet Baskota | शम्भुजित बास्कोटा
♫ Music : Shambhujeet Baskota | शम्भुजित बास्कोटा
CRBT : 0786736
PRBT : 70221559
Smart : 70117100

x
प्यास मेटौँ चिसो पानीले
ज्यानै लियो निर्माया, निर्माया
मस्किने त्यो तिम्रो बानिले
ती रि रि रि रि रि रि रि मुरली को धुन
ती रि रि रि रि रि रि रि मुरली को धुन
तिमी मेरी निर्माया, निर्माया
छललल पूर्णिमा को जून
जोबन गए निर्माया, निर्माया
आउँदैन है फेरी फर्केर
आँखा जुधे निर्माया, निर्माया
नबस है तिमी तर्केर
ती रि रि रि रि रि रि रि मुरली को धुन
ती रि रि रि रि रि रि रि मुरली को धुन
तिमी मेरो निर्माया, निर्माया
टललल नम्बरी सुन
सुन चाँदी हिरा मोती पाइँदो रैछ किन्न
मन चोर्ने मायालु लाई गाह्रो रैछ चिन्न
सुन चाँदी हिरा मोती पाइँदो रैछ किन्न
मन चोर्ने मायालु लाई गाह्रो रैछ चिन्न
परेवा को जोडी घरमा डाँफे मुनाल बनमा
मिठा मिठा कुरा गर्दै बस्न खोज्छौ मनमा
परेवा को जोडी घरमा डाँफे मुनाल बनमा
मिठा मिठा कुरा गर्दै बस्न खोज्छौ मनमा
तिर्खा लागे निर्माया, निर्माया
प्यास मेटौँ चिसो पानीले
तिमी मेरो निर्माया, निर्माया
टललल नम्बरी सुन
हो, देउराली को बर पिपल मा सङ्गै कसम खाउँला
बेहुली बनी बस्नु तिमी जन्ती लेर आउँला
देउराली को बर पिपल मा सङ्गै कसम खाउँला
बेहुली बनी बस्नु तिमी जन्ती लेर आउँला
शिरमा दिनु शिरबन्दी हातमा सुनको बाला
तिम्रै लागि साँचेको छु स्वयंवर को माला
शिरमा दिनु शिरबन्दी हातमा सुनको बाला
तिम्रै लागि साँचेको छु स्वयंवर को माला
तिर्खा लागे निर्माया, निर्माया
प्यास मेटौँ चिसो पानीले
ज्यानै लियो निर्माया, निर्माया
मस्किने त्यो तिम्रो बानिले
ती रि रि रि रि रि रि रि मुरली को धुन
ती रि रि रि रि रि रि रि मुरली को धुन
तिमी मेरो निर्माया, निर्माया
टललल नम्बरी सुन
छललल पूर्णिमा को जून
टललल नम्बरी सुन
छललल पूर्णिमा को जून
टललल नम्बरी सुन
नेपाली
तिर्खा लागे निर्माया, निर्मायाप्यास मेटौँ चिसो पानीले
ज्यानै लियो निर्माया, निर्माया
मस्किने त्यो तिम्रो बानिले
ती रि रि रि रि रि रि रि मुरली को धुन
ती रि रि रि रि रि रि रि मुरली को धुन
तिमी मेरी निर्माया, निर्माया
छललल पूर्णिमा को जून
जोबन गए निर्माया, निर्माया
आउँदैन है फेरी फर्केर
आँखा जुधे निर्माया, निर्माया
नबस है तिमी तर्केर
ती रि रि रि रि रि रि रि मुरली को धुन
ती रि रि रि रि रि रि रि मुरली को धुन
तिमी मेरो निर्माया, निर्माया
टललल नम्बरी सुन
सुन चाँदी हिरा मोती पाइँदो रैछ किन्न
मन चोर्ने मायालु लाई गाह्रो रैछ चिन्न
सुन चाँदी हिरा मोती पाइँदो रैछ किन्न
मन चोर्ने मायालु लाई गाह्रो रैछ चिन्न
परेवा को जोडी घरमा डाँफे मुनाल बनमा
मिठा मिठा कुरा गर्दै बस्न खोज्छौ मनमा
परेवा को जोडी घरमा डाँफे मुनाल बनमा
मिठा मिठा कुरा गर्दै बस्न खोज्छौ मनमा
तिर्खा लागे निर्माया, निर्माया
प्यास मेटौँ चिसो पानीले
तिमी मेरो निर्माया, निर्माया
टललल नम्बरी सुन
हो, देउराली को बर पिपल मा सङ्गै कसम खाउँला
बेहुली बनी बस्नु तिमी जन्ती लेर आउँला
देउराली को बर पिपल मा सङ्गै कसम खाउँला
बेहुली बनी बस्नु तिमी जन्ती लेर आउँला
शिरमा दिनु शिरबन्दी हातमा सुनको बाला
तिम्रै लागि साँचेको छु स्वयंवर को माला
शिरमा दिनु शिरबन्दी हातमा सुनको बाला
तिम्रै लागि साँचेको छु स्वयंवर को माला
तिर्खा लागे निर्माया, निर्माया
प्यास मेटौँ चिसो पानीले
ज्यानै लियो निर्माया, निर्माया
मस्किने त्यो तिम्रो बानिले
ती रि रि रि रि रि रि रि मुरली को धुन
ती रि रि रि रि रि रि रि मुरली को धुन
तिमी मेरो निर्माया, निर्माया
टललल नम्बरी सुन
छललल पूर्णिमा को जून
टललल नम्बरी सुन
छललल पूर्णिमा को जून
टललल नम्बरी सुन
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated