♫ Description About Song ♫
Lyrics of Hansne Khelne Belaima Lyrics in Nepali from Nepali Movie "Samjhana Birsana", performed by Anju Panta and Kiran Gajmer.
♫ Title : Hansne Khelne Belaima | हाँस्ने खेल्ने बेलैमा
♫ Movie : Samjhana Birsana | सम्झना बिर्सना
♫ Genere : Filmy, Love, Request, Confession
♫ Voice : Anju Panta, Kiran Gajmer | अन्जु पन्त, किरण गजमेर
✍️ Lyrics : Arjun Pokhrel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokhrel | अर्जुन पोखरेल
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A Plus
♫ Recordist : Kushal Thapa, Narsh BBC | कुशल थापा, नरेष बिबिसी
♫ Flute : Sanjeev Mainali | सञ्जिव मैनाली
♫ Guitar : Saroj Bista | सरोज बिष्ट
♫ Sanahi : Samir Jairu | समिर जैरु
♫ Dholak, Tabala, Madal, Duff : Shanti & Mahesh | शान्ति & महेष

x
जाऊँ हिँड घुम्न लाई मिरिक
तिम्ले हाँसे नबोले, मनका कुरा नखोले
यो छाती हुन्छ है चिरिक्क
आहा, लाऊँ लाऊँ खाऊँ खाऊँ लाग्ने उमेर यस्तै
घुम्न जाऊँ जाऊँ लाग्ने उमेर यस्तै
मनैले रोज्दो रैछ मन मिल्ने साथी
उडौँ उडौँ लाग्दो रैछ सङ्गै आकाश माथि
आकाश माथि...
हँ... हाँस्ने खेल्ने बेलैमा, दार्जिलिङ को रेलैमा
जाऊँ हिँड घुम्न लाई मिरिक
तिम्ले हाँसे नबोले, मनका कुरा नखोले
यो छाती हुन्छ है चिरिक्क
हुँ... हाँस्ने खेल्ने बेलैमा, दार्जिलिङ को रेलैमा
लैजाऊ है घुमाउन मिरिक
तिम्ले हाँसे नबोले, मनका कुरा नखोले
यो छाती हुन्छ है चिरिक्क
मन मिल्ने साथी सङ्गै हुँदा
हुँदो रैछ जीवन स्वर्ग सरी
हो हो, मन मिल्ने साथी सङ्गै हुँदा
हुँदो रैछ जीवन स्वर्ग सरी
ह., यो माया तिमीलाई, हो जुनी जुनी लाई
यो माया तिमीलाई, हो जुनी जुनी लाई
मन भरी, तिम्रै माया छ यो मन भरी
हाँस्ने खेल्ने बेलैमा, दार्जिलिङ को रेलैमा
लैजाऊ है घुम्न लाई मिरिक
तिम्ले हाँसे नबोले, मनका कुरा नखोले
यो छाती हुन्छ है चिरिक्क
यो मन तिम्रै हो जीवन तिम्रै हो
अरू के के चाहिन्छ लौ भन
हो हो, यो मन तिम्रै हो जीवन तिम्रै हो
अरू के के चाहिन्छ लौ भन
यो मन को कामना, एक मात्रै चाहना
यो मन को कामना, एक मात्रै चाहना
मेरै बन, सधैँ भरी तिमी मेरै बन

नेपाली
हाँस्ने खेल्ने बेलैमा, दार्जिलिङ को रेलैमाजाऊँ हिँड घुम्न लाई मिरिक

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated