♫ Description About Song ♫
Lyrics of Jaruri kura chha (Yo Manko Chahana), lyrics in nepali from Nepali movie "SAMHALINCHHA KAHILE MANN" Performed by Anju Panta and Suresh Lama.
♫ Title : Jaruri kura chha (Yo Manko Chahana) | जरुरी कुरा छ (यो मनको चहाना)
♫ Movie : Samhalinchha Kahile Mann | सम्हालिन्छ कहिले मन
♫ Genere : Filmy, Love, Romantic, Imagination
♫ Voice : Anju Panta, Suresh Lama | अन्जु पन्त, सुरेष लामा
✍️ Lyrics : Suresh Wagle | सुरेष वाग्ले
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल

x
ओ हो हो हो हो हो
हो हो हो हो हो हो हो
ओ हो हो हो हो हो
यो मनको चाहाना जिउने बहाना अधुरा छ
हो हो हो हो हो हो हो
ओ हो हो हो हो हो
यो मनको चाहाना जिउने बहाना अधुरा छ
तिमी सङ्गै गर्नु पर्ने एक, जरुरी कुरा छ
तिमी सङ्गै गर्नु पर्ने एक, जरुरी कुरा छ
मेरो सुखमा हाँस्न, मेरो दुःख मा रुन
के सक्छौ भन, मेरो मान्छे हुन
मैले चाहेको सबै सबै, तिमी मै पुरा छ
तिमी सङ्गै गर्नु पर्ने एक, जरुरी कुरा छ
तिमी सङ्गै गर्नु पर्ने एक, जरुरी कुरा छ
हो हो हो हो हो हो हो
ओ हो हो हो हो हो
यो मुटु धड्कन तिमी तिरै छ झन् झन्
तिमी बाहेक अरू कसैलाई पनि खोज्ने छैन
हो हो, यो मुटु धड्कन तिमी तिरै छ झन् झन्
तिमी बाहेक अरू कसैलाई पनि खोज्ने छैन
ईश्वर नै आएर बिन्ती गरे पनि
तिमी बाहेक अरू कसैलाई पनि रोज्ने छैन
यो मनका चाहाना जिउने बहाना अधुरा छ
तिमी सङ्गै गर्नु पर्ने एक, जरुरी कुरा छ
तिमी सङ्गै गर्नु पर्ने एक, जरुरी कुरा छ
तिमी लाई नै हेरूँ हेरूँ, मिठा कुरा गरूँ गरूँ
लाग्छ तिमी सङ्गै बाँचूँ, तिम्रो काखैमा मरूँ
बन्ने छ सुन्दर घर, मेरो नाउँ तिम्रै थर
हुन्छ अब हुन्छ अब, सधैँ सधैँ लाई
हो हो हो, बन्ने छ सुन्दर घर, तिम्रो नाउँ मेरै थर
हुन्छ अब हुन्छ अब, सधैँ सधैँ लाई
मायाले सजाउँदै, जिन्दगी जिउने हो
अब मैले अब मैले, तिम्रो हात समाई

नेपाली
हो हो हो हो हो हो होओ हो हो हो हो हो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated