♫ Description About Song ♫
Dil Kholera Kura Gara Lyrics in Nepali, this song is written by Mukunda Raj Aryal and composed by Hari Lamsal and performed by Prachanda Babu Rai and Rachana Rimal
♫ Title : Dil Kholera Kura Gara Na | दिल खोलेर कुरा गर न
♫ Genere : Love, Request, QnA Type
♫ Voice : Prachanda Babu Rai, Rachana Rimal | प्रचण्ड बाबु राई, रचना रिमाल
✍️ Lyrics : Mukunda Raj Aryal | मुकुन्द राज अर्याल
♫ Music : Hari Lamsal | हरी लम्साल
♫ Arrange : Hari Lamsal | हरी लम्साल
♫ Mix Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Studio : Acoustic Nepal
♫ Recordist : Rajababu Chaudhary, Ajay Karki | राजुबाबु चौधरी, अजय कार्की
♫ Flute : Umesh Pandit | उमेष पण्डित
♫ Guitar / Benjo : Sanjeev Baraili | सञ्जिब बराईली
♫ Madal : Poshan | पोषण
♫ Sarangi : Hemanta Kanchha | हेमन्त कान्छा

x
आऊ न यता ए सानु बसाउन दौँतरी
दिल खोलेर कुरा गर न
दिल खोलेर कुरा गर न
यो मेरो माया मा फुल बुट्टा भर न
यो मेरो माया मा फुल बुट्टा भर न
देउराली डाँडा को शिरैमा चौतारी
डर लाग्छ यो मान खोलूँ म के गरी
मन मै माया साँची राख न
मन मै माया साँची राख न हो
थाह पाउलान् अरूले माया लुकाई राख न
थाह पाउलान् अरूले माया लुकाई राख न
मुसुमुसु हाँसेर लजाको किन हो
बुझेँ मैले बुझेँ पक्कै मन दिन हो
बुझेँ मैले बुझेँ पक्कै मन दिन हो
के पो भन्ला दुनियाँ ले हो
अलि उता सर न हो
देउराली डाँडा को शिरैमा चौतारी
डर लाग्छ यो मान खोलूँ म के गरी
दिल खोलेर कुरा गर न
मन मै माया साँची राख न हो
यो मेरो माया मा फुल बुट्टा भर न
थाह पाउलान् अरूले माया लुकाई राख न
मन मनै बात मार्दै मलाई माया जालमा पार्दै
कति दिन जाँच्छौ अब मिलन को भाका सार्दै
कति दिन जाँच्छौ अब मिलन को भाका सार्दै
यो जोबन तिम्रो नै भो
मनको गङ्गा तरौँ न हो
देउराली डाँडा को शिरैमा चौतारी
डर लाग्छ यो मान खोलूँ म के गरी
दिल खोलेर कुरा गर न
मन मै माया साँची राख न हो
यो मेरो माया मा फुल बुट्टा भर न
थाह पाउलान् अरूले माया लुकाई राख न
नेपाली
देउराली डाँडा को शिरैमा चौतारीआऊ न यता ए सानु बसाउन दौँतरी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated