♫ Description About Song ♫
Har Yug Hos Lyrics in Nepali is Lyrics of Nepali Movie "Prem Geet 3" title song "Har Yug Hos" sung by Pratap Das and Prabisha Adhikari.
♫ Title : Har Yug Hos Premko Geetko | हर युग होस प्रेम को गीत को
♫ Movie : PREM GEET 3 | प्रेम गीत ३
♫ Genere : Filmy, Hope, Wish, Dedication
♫ Voice : Pratap Das, Prabisha Adhikari | प्रताप दास, प्रबिशा अधिकारी
✍️ Lyrics : Rajesh Kumar Shrestha | राजेश कुमार श्रेष्ठ
♫ Music : Alish Karki | एलिस कार्की
♫ Arrange : Shailendra M Pradhan, Gopal Rasaily | शैलेन्द्र एम प्रधान, गोपाल रसाईली
♫ Mix Mastering : Shyamswet Rasaily | श्यामश्वेत रसाईली
♫ Studio : Radio Nepal, Music Park
Har Yug Hos Lyrics in Nepali is Lyrics of Nepali Movie "Prem Geet 3" title song "Har Yug Hos" sung by Pratap Das and Prabisha Adhikari.
♫ Title : Har Yug Hos Premko Geetko | हर युग होस प्रेम को गीत को
♫ Movie : PREM GEET 3 | प्रेम गीत ३
♫ Genere : Filmy, Hope, Wish, Dedication
♫ Voice : Pratap Das, Prabisha Adhikari | प्रताप दास, प्रबिशा अधिकारी
✍️ Lyrics : Rajesh Kumar Shrestha | राजेश कुमार श्रेष्ठ
♫ Music : Alish Karki | एलिस कार्की
♫ Arrange : Shailendra M Pradhan, Gopal Rasaily | शैलेन्द्र एम प्रधान, गोपाल रसाईली
♫ Mix Mastering : Shyamswet Rasaily | श्यामश्वेत रसाईली
♫ Studio : Radio Nepal, Music Park

x
मरुभूमि मा हिउँ परोस्
शिर काटियोस् राजी हुन्छु
बरु प्राणै पखेरु उडोस्
इन्द्रेणी ले रङ्ग फेरोस्
सागर उसै सुकी जाओस्
भाग्य लेख्ने विधाता को
भाग्य रेखा मेटी जाओस्
कालजयी पिरती बनोस्
हर युग होस प्रेम को गीत को
हर युग होस प्रेम को गीत को
अद्भुत यो दुनियाँ
अद्भुत मान्छे हरू
तिमीलाई गर्छु म अद्भुत माया
भेदभाव छैन मेरो
प्रेम योगले जुरेको
खोपिएछ मनमा नाम हजुरको
खोपिएछ मनमा नाम हजुरको
मुटु झिकेर फ्याँकियोस्
दृष्टि बरु अँध्यारो भई जाओस्
पाउहरू जन्जिर ले बाँधियोस्
अस्तित्व यो शून्यता मै बिलाओस्
झुक्ने छैन बचन मेरो
नरोकिने कदम हो यो
गुन्जिने छ एक दिन त
पुग्ने छ स्वर्ग द्वार
शंखनाद भई भुवन सारा
हर युग होस प्रेम को गीत को
हर युग होस प्रेम को गीत को
अकबरी तिम्रो प्रीति
सौभाग्य मेरो निम्ति
प्रार्थना गर्छु नहोस् पराजय
चाहिँदैन सुख सयल
दरबार न सुनको महल
मालिक हजुर मेरो मन मन्दिर को
मालिक हजुर मेरो मन मन्दिर को
इतिहास सुनौलो बन्नेछ
विश्वास अन्धो पुरानो ढल्नेछ
अजम्मरी प्रेम कथाको
गीत नयाँ सृजना हुनेछ
टुट्नेछन् ती बन्धन बाधा
हट्नेछन् ती बादल काला
झुल्किने छ नयाँ किरण
उदाउने छ नौलो बिहान
रमाउने छ जगत् सारा
हर युग होस प्रेम को गीत को
हर युग होस प्रेम को गीत को
नेपाली
हिमाल जलेर आगो होसमरुभूमि मा हिउँ परोस्
शिर काटियोस् राजी हुन्छु
बरु प्राणै पखेरु उडोस्
इन्द्रेणी ले रङ्ग फेरोस्
सागर उसै सुकी जाओस्
भाग्य लेख्ने विधाता को
भाग्य रेखा मेटी जाओस्
कालजयी पिरती बनोस्
हर युग होस प्रेम को गीत को
हर युग होस प्रेम को गीत को
अद्भुत यो दुनियाँ
अद्भुत मान्छे हरू
तिमीलाई गर्छु म अद्भुत माया
भेदभाव छैन मेरो
प्रेम योगले जुरेको
खोपिएछ मनमा नाम हजुरको
खोपिएछ मनमा नाम हजुरको
मुटु झिकेर फ्याँकियोस्
दृष्टि बरु अँध्यारो भई जाओस्
पाउहरू जन्जिर ले बाँधियोस्
अस्तित्व यो शून्यता मै बिलाओस्
झुक्ने छैन बचन मेरो
नरोकिने कदम हो यो
गुन्जिने छ एक दिन त
पुग्ने छ स्वर्ग द्वार
शंखनाद भई भुवन सारा
हर युग होस प्रेम को गीत को
हर युग होस प्रेम को गीत को
अकबरी तिम्रो प्रीति
सौभाग्य मेरो निम्ति
प्रार्थना गर्छु नहोस् पराजय
चाहिँदैन सुख सयल
दरबार न सुनको महल
मालिक हजुर मेरो मन मन्दिर को
मालिक हजुर मेरो मन मन्दिर को
इतिहास सुनौलो बन्नेछ
विश्वास अन्धो पुरानो ढल्नेछ
अजम्मरी प्रेम कथाको
गीत नयाँ सृजना हुनेछ
टुट्नेछन् ती बन्धन बाधा
हट्नेछन् ती बादल काला
झुल्किने छ नयाँ किरण
उदाउने छ नौलो बिहान
रमाउने छ जगत् सारा
हर युग होस प्रेम को गीत को
हर युग होस प्रेम को गीत को
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated