♫ Description About Song ♫
Hatti Dhungama Lyrics in Nepali by Sagar Ale and Melina Rai from nepali movei Prem Geet 3 a Forbidden Lovestory. written by Harka Saud and composed by Kalyan Singh.
♫ Title : Hatti Dhungama | हात्ती ढुङ्गामा
♫ Movie : PREM GEET 3 | प्रेम गीत ३
♫ Genere : Filmy, Love, Request
♫ Voice : Sagar Ale, Melina Rai | सागर आले, मेलिना राई
✍️ Lyrics : Hark Saud | हर्क साउद
♫ Music : Kalyan Singh | कल्याण सिंह
♫ Arrange : Gopal Rasaily | गोपाल रसाईली
♫ Mix Mastering : Pradeep Joshi | प्रदिप जोशी
♫ Studio : Doremi Studio
♫ CRBT : 0819748
♫ PRBT : 70254004
♫ SMART TELL : 70119483
Hatti Dhungama Lyrics in Nepali by Sagar Ale and Melina Rai from nepali movei Prem Geet 3 a Forbidden Lovestory. written by Harka Saud and composed by Kalyan Singh.
♫ Title : Hatti Dhungama | हात्ती ढुङ्गामा
♫ Movie : PREM GEET 3 | प्रेम गीत ३
♫ Genere : Filmy, Love, Request
♫ Voice : Sagar Ale, Melina Rai | सागर आले, मेलिना राई
✍️ Lyrics : Hark Saud | हर्क साउद
♫ Music : Kalyan Singh | कल्याण सिंह
♫ Arrange : Gopal Rasaily | गोपाल रसाईली
♫ Mix Mastering : Pradeep Joshi | प्रदिप जोशी
♫ Studio : Doremi Studio
♫ CRBT : 0819748
♫ PRBT : 70254004
♫ SMART TELL : 70119483

x
घुमी घुमी बस्यो, फापर फुलको थुङ्गामा
जुग जुग रहला खोपी खोपी
लेखे नाम तिम्रो मेरो, हात्ती ढुङ्गा मा
हात्ती... ढुङ्गा मा....
गलैमा लाउने कम्पनी माला, हातैमा औँठी
चुरा चाँदी नारीमा बेरेर, नारीमा बेरेर
ढुङ्गालाई हिउँले ढाक्देला
लेउ पानी ले छोप्देला
नाम राख्नु मुटुमा लेखेर
मुटु....मा लेखेर...
हिउँको खास्टो, हिउँकै छ डसना
परपर हैन वर वर आडैमा सर न
आँखा लोभी मन हुन्छ रे पापी
मुखले ठिक्क मनले दिक्क, भर छैन तिमी माथि
बाँध माया मायाकै किम्मै डोरीले
गीत मिठो सुरैले, धुन मिठो टुङ्नामा
धुन मिठो टुङ्नामा
जुग जुग रहला खोपी खोपी
लेखे नाम तिम्रो मेरो, हात्ती ढुङ्गा मा
हात्ती... ढुङ्गा मा....
फुलै फुल्यो, मग मग, चल्यो रे वासना
यो दिलमा गाह्रो छ है, चलाउन शासन
बादल झैँ, तिम्रो केश, घुम्टो ले छोपौँ कि
तिम्रो मेरो पिरती को, इतिहास खोपौँ कि
बाँध माया, मायाकै रेसमी, डोरीले डोरीले
पानी मूल लाली फुल
छेकिन्न छेकेर, छेकिन्न छेकेर
ढुङ्गालाई हिउँले ढाक्देला
लेउ पानी ले छोप्देला
नाम राख्नु मुटुमा लेखेर
मुटु....मा लेखेर...
नेपाली
भिरमा बस्ने भिर मौरी, घुमी घुमी बस्योघुमी घुमी बस्यो, फापर फुलको थुङ्गामा
जुग जुग रहला खोपी खोपी
लेखे नाम तिम्रो मेरो, हात्ती ढुङ्गा मा
हात्ती... ढुङ्गा मा....
गलैमा लाउने कम्पनी माला, हातैमा औँठी
चुरा चाँदी नारीमा बेरेर, नारीमा बेरेर
ढुङ्गालाई हिउँले ढाक्देला
लेउ पानी ले छोप्देला
नाम राख्नु मुटुमा लेखेर
मुटु....मा लेखेर...
हिउँको खास्टो, हिउँकै छ डसना
परपर हैन वर वर आडैमा सर न
आँखा लोभी मन हुन्छ रे पापी
मुखले ठिक्क मनले दिक्क, भर छैन तिमी माथि
बाँध माया मायाकै किम्मै डोरीले
गीत मिठो सुरैले, धुन मिठो टुङ्नामा
धुन मिठो टुङ्नामा
जुग जुग रहला खोपी खोपी
लेखे नाम तिम्रो मेरो, हात्ती ढुङ्गा मा
हात्ती... ढुङ्गा मा....
फुलै फुल्यो, मग मग, चल्यो रे वासना
यो दिलमा गाह्रो छ है, चलाउन शासन
बादल झैँ, तिम्रो केश, घुम्टो ले छोपौँ कि
तिम्रो मेरो पिरती को, इतिहास खोपौँ कि
बाँध माया, मायाकै रेसमी, डोरीले डोरीले
पानी मूल लाली फुल
छेकिन्न छेकेर, छेकिन्न छेकेर
ढुङ्गालाई हिउँले ढाक्देला
लेउ पानी ले छोप्देला
नाम राख्नु मुटुमा लेखेर
मुटु....मा लेखेर...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated