♫ Description About Song ♫
Nai nai nabhana lyrics in nepali by Pramod Kharel. Bisha piuna man lagchha kina ghutu ghutu lyrics in nepali by Pramod Kharel.
♫ Title : Nai Nai Nabhana | नाईं नाईं नभन
♫ Genere : Tragic, Love, Blame, Request
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Karan Neupane | करण न्यौपाने
♫ Music : Sunil BC | सुनिल बिसी
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमान राणा, खुमन राणा
♫ Flute : Ratna BK Utsuk | रत्न बिक उत्सुक
♫ Dholak Tabala : Bhuwan Gandharva | भुवन गन्दर्भ
♫ Audio/Video : Brandroot Entertainment Pvt. Ltd.

x
जब तिम्रो याद आउँछ, चर्किन्छ मुटु
अभागी नै रैछु म त, कर्मै मेरो खोटी
थाहा छैन आँशु मेरा, झर्छन कती चोटी
सक्छ्यौ भने भालै रोप्देउ, जोडले ठोकी ठोकी
ऐया दुख्यो भन्दिन म, आँशु रोकी रोकी
सक्छ्यौ भने भालै रोप्देउ, जोडले ठोकी ठोकी
ऐया दुख्यो भन्दिन म, आँशु रोकी रोकी
पिरती मा धोका पाको, बौलहा नगन
नाई नाई नभन, मलाई बाई बाई नभन
मलाई नाई नाई नभन, मलाई बाई बाई नभन
मैले पिडा पाउँदा खेरी, तिमी खुसी भयौ
मैले तिमी तिमी भन्दा, तिमी अन्तै गयौ
मैले पिडा पाउँदा खेरी, तिमी खुसी भयौ
मैले तिमी तिमी भन्दा, तिमी अन्तै गयौ
डाँको छोडी एक्लै रुँदा, किन रोयो नभन
नाई नाई नभन, मलाई बाई बाई नभन
मलाई नाई नाई नभन, मलाई बाई बाई नभन
निष्ठुरी ले भाला रोप्दा, बग्ला मेरो खुन
हाँसी हाँसी जिउनु तिमी, नपरोस् है रुन
निष्ठुरी ले भाला रोप्दा, बग्ला मेरो खुन
हाँसी हाँसी जिउनु तिमी, नपरोस् है रुन
मृत्यु प्यारो भयो अब, खुसी छैन मन
नाई नाई नभन, मलाई बाई बाई नभन
मलाई नाई नाई नभन, मलाई बाई बाई नभन
नाई नाई नभन, मलाई बाई बाई नभन
नाई नाई नभन, मलाई बाई बाई नभन
नेपाली
विष पिउन मन लाग्छ, किन घुटु घुटुजब तिम्रो याद आउँछ, चर्किन्छ मुटु

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated