♫ Description About Song ♫
Suna Batuli Lyrics in Nepali By Kali Prasad Baskota.
♫ Title : Suna Batuli | सुन बाटुली
♫ Genere : Love, Confession, QnA Type, Request
♫ Voice : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
✍️ Lyrics : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
♫ Music : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
♫ Arrange : Sunny Sunam | सन्नु सुनम
♫ Mix Mastering : Joshua Bholan | जोसहुआ भोलान
Suna Batuli Lyrics in Nepali By Kali Prasad Baskota.
♫ Title : Suna Batuli | सुन बाटुली
♫ Genere : Love, Confession, QnA Type, Request
♫ Voice : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
✍️ Lyrics : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
♫ Music : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
♫ Arrange : Sunny Sunam | सन्नु सुनम
♫ Mix Mastering : Joshua Bholan | जोसहुआ भोलान

x
सुन बाटुली तिमीलाई कहिले
हिक्क हिक्क बाडुली लाउँछ की
मैले सम्झेको छु
सुन बाटुली तिमी नै मलाई
ठिक्क ठिक्क लग्छ नि
हो मैले भन्देको छु
अनि बाडुली लागेर तिम्लाई
दिक्क दिक्क दिक्क लाउँछ की
मैले सम्झेको छु
सुन बाटुली तिमीलाई कहिले
हिक्क हिक्क बाडुली लाउँछ की
हो मैले सम्झेको छु
तिम्रो रुपै को रसैमा
डुबेर यो मन छैन बसैमा
ए बाटुली ल्याईदेउ न होसैमा
चोला फर्केर आउँदैन
सँधै भरी ज्यान पनि धाउँदैन
सुन तर्केसी फर्केर आउँदैन
सुन बाटुली तिमी मलाई
चिटिक्कै चिटिक्कै लाग्छौ नि
मैले भन्देको छु
सुन बाटुली तिमीलाई कहिले
हिक्क हिक्क बाडुली लाउँछ की
हो मैले सम्झेको छु
तिम्रो मन किन दोमन
किन पर सर्दैछौ झन झन
ए बाटुली सम्झाउँदा सम्झ नन
मेरो झ्याउरे को भाकै मा
भाका मिलाउ बसेर साथैमा
कि त बाटुली छमछमी नाच न
सुन बाटुली तिम्रो सम्झना
उठ्ने बित्तिकै आउँछ नि
हो मैले सम्झेको छु
सुन बाटुली तिमीलाई कहिले
हिक्क हिक्क बाडुली लाउँछ की
हो मैले सम्झेको छु
सुन बाटुली..
ए बाटुली..
नेपाली
सुन बाटुली..सुन बाटुली तिमीलाई कहिले
हिक्क हिक्क बाडुली लाउँछ की
मैले सम्झेको छु
सुन बाटुली तिमी नै मलाई
ठिक्क ठिक्क लग्छ नि
हो मैले भन्देको छु
अनि बाडुली लागेर तिम्लाई
दिक्क दिक्क दिक्क लाउँछ की
मैले सम्झेको छु
सुन बाटुली तिमीलाई कहिले
हिक्क हिक्क बाडुली लाउँछ की
हो मैले सम्झेको छु
तिम्रो रुपै को रसैमा
डुबेर यो मन छैन बसैमा
ए बाटुली ल्याईदेउ न होसैमा
चोला फर्केर आउँदैन
सँधै भरी ज्यान पनि धाउँदैन
सुन तर्केसी फर्केर आउँदैन
सुन बाटुली तिमी मलाई
चिटिक्कै चिटिक्कै लाग्छौ नि
मैले भन्देको छु
सुन बाटुली तिमीलाई कहिले
हिक्क हिक्क बाडुली लाउँछ की
हो मैले सम्झेको छु
तिम्रो मन किन दोमन
किन पर सर्दैछौ झन झन
ए बाटुली सम्झाउँदा सम्झ नन
मेरो झ्याउरे को भाकै मा
भाका मिलाउ बसेर साथैमा
कि त बाटुली छमछमी नाच न
सुन बाटुली तिम्रो सम्झना
उठ्ने बित्तिकै आउँछ नि
हो मैले सम्झेको छु
सुन बाटुली तिमीलाई कहिले
हिक्क हिक्क बाडुली लाउँछ की
हो मैले सम्झेको छु
सुन बाटुली..
ए बाटुली..
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated