♫ Description About Song ♫
Timi Vayera Lyrics in Nepali by Akash Khadka and Samir Shrestha, Timi Bhayera Lyrics in Nepali By Akash Khadka and Samir Shrestha. Written composed and performed by both Akash and Samir.
♫ Title : तिमी भएर | Timi Bhayera
♫ Genere : Love, Romantic, Confession, Request
♫ Voice : Akash Khadka, Samir Shrestha | आकाश खड्का, समिर श्रेष्ठ
✍️ Lyrics : Akash Khadka, Samir Shrestha | आकाश खड्का, समिर श्रेष्ठ
♫ Music : Akash Khadka, Samir Shrestha | आकाश खड्का, समिर श्रेष्ठ
♫ Mix Mastering : Foeseal
♫ Recorded and Produced by : Kila music
♫ Recorded at : Cloud Records
Timi Vayera Lyrics in Nepali by Akash Khadka and Samir Shrestha, Timi Bhayera Lyrics in Nepali By Akash Khadka and Samir Shrestha. Written composed and performed by both Akash and Samir.
♫ Title : तिमी भएर | Timi Bhayera
♫ Genere : Love, Romantic, Confession, Request
♫ Voice : Akash Khadka, Samir Shrestha | आकाश खड्का, समिर श्रेष्ठ
✍️ Lyrics : Akash Khadka, Samir Shrestha | आकाश खड्का, समिर श्रेष्ठ
♫ Music : Akash Khadka, Samir Shrestha | आकाश खड्का, समिर श्रेष्ठ
♫ Mix Mastering : Foeseal
♫ Recorded and Produced by : Kila music
♫ Recorded at : Cloud Records

x
अतीतको परवाह छैन
तिमी छौ साथ त
आउने दिनको डर छैन
आशा छ माया हाम्रो
टुटेर जाने छैन
मन भरि कति माया छ
तिमिलाई पो थाहा छैन
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमी बिना त जित पनि मेरो हार हो
अङ्गाल न सम्हाल न साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमी लाई...
तिमी लाई...
पाएँ जब मैले तिम्रो साथ
जीत भयो मेरो सबै हार
जागी उठे रहर कयौँ हजार
बुन्न थालेँ सपनाको संसार
साह्रै राम्री देखिन्छौ तिमी
हाँसो ले मुहार ढाक्दा तिम्रो
पाउँछु हराएको म
नियाली(निगाली) हेर्दा आँखामा तिम्रो
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमी बिना त जित पनि मेरो हार हो
अङ्गाल न सम्हाल न साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमी लाई...
तिमी लाई...
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमी बिना त जित पनि मेरो हार हो
अङ्गाल न सम्हाल न साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमी लाई...
तिमी लाई...
नेपाली
आज मनै खुसी छु मअतीतको परवाह छैन
तिमी छौ साथ त
आउने दिनको डर छैन
आशा छ माया हाम्रो
टुटेर जाने छैन
मन भरि कति माया छ
तिमिलाई पो थाहा छैन
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमी बिना त जित पनि मेरो हार हो
अङ्गाल न सम्हाल न साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमी लाई...
तिमी लाई...
पाएँ जब मैले तिम्रो साथ
जीत भयो मेरो सबै हार
जागी उठे रहर कयौँ हजार
बुन्न थालेँ सपनाको संसार
साह्रै राम्री देखिन्छौ तिमी
हाँसो ले मुहार ढाक्दा तिम्रो
पाउँछु हराएको म
नियाली(निगाली) हेर्दा आँखामा तिम्रो
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमी बिना त जित पनि मेरो हार हो
अङ्गाल न सम्हाल न साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमी लाई...
तिमी लाई...
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमी बिना त जित पनि मेरो हार हो
अङ्गाल न सम्हाल न साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमी लाई...
तिमी लाई...
Timi Vayera Lyrics in Nepali by Akash Khadka and Samir Shrestha
♫ Thak You ♫
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated