Baa Lyrics in Nepali by Rhythm kandel From Nepali Movie Mahapurush. Written by Nawaraj Parajuli.
♫ Title : Baa | बा
♫ Movie :Mahapurush | महापुरुष
♫ Genere : Filmy, Parental, Request, Love, Reqlization
♫ Voice : Rhythm kandel | रिदम कंडेल
✍️ Lyrics : Nawaraj Parajuli | नवराज पराजुली
♫ Music : Rhythm kandel | रिदम कंडेल
♫ Arrange : Rhythm kandel | रिदम कंडेल
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा

x
म फर्केर, मेरा सबै गल्ती सच्याउँछु क्या
सच्याउन सकिनँ भने, माफी बिसाउँछु क्या
तर फर्केर आऊ यहाँ
बल्ल छोरो हुँदै छु म, यसरी नजाऊ न बुढा !
तर फर्केर आऊ यहाँ
मलाई आकाश देखाउनलाई, हिँड्यौ तिमी भुईँमा
मलाई आकाश छोए जस्तो, भयो तिम्रो बुईमा
म हट हट घोडा भन्दै तिम्रो, ढाडमा चढिरहेँ
ढाडमै खेलेँ ढाडमै सुतेँ, ढाडमै लडिरहे
त्यै बेला सिकेँ हुँला, तिम्लाई भारी बोकाउन
बा पनि गल्छन् भन्ने, कोही थेन सिकाउन
कोही थेन सिकाउन
आज थाहा पाएर थर थर थर थर, काँपे मेरा गोडा
मेरो घोडा बन्यौ तिमी रैछौ, वायु पङ्खी घोडा
ए बा.., ए वायु पङ्खी घोडा
मैले थिचिरहेँ तिम्रा पखेटालाई थिचिरहेँ
आफ्नो आकाश खोज्दा तिम्रो, आकाश मिचिरहेँ
मलाई दुख्यो छोरा, तिमी ओर्ल भन्दा
भन तिम्रो के चैँ जान्थ्यो क्या ?
किन सहिरह्यौ बुढा ?
ए घोडा, थाके होलान् गोडा
तर मैले गर्दा, नबस ल
घोडा बस्नु, भनेको के हो
यति बुझ्ने भाको छु म
तिमी मैले गर्दा नबस ल.. ल..
नबस ल मेरो घोडा
मेरो उ..उड्ने घोडा
मैले गर्दा तल नखस ल..ल..
नेपाली
बा.., तिमी फर्केर आऊ यहाँम फर्केर, मेरा सबै गल्ती सच्याउँछु क्या

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated