♫ Description About Song ♫
Bemausami Lyrics in Nepali by SD Yogi and Reshma Pun from Nepali Movie Mahapurush.
♫ Title :Bemausami | बेमौसमी
♫ Movie : Mahapurush | महापुरूष
♫ Genere : Love, Romantic, Filmy, Request
♫ Voice : S.D. Yogi, Reshma Pun | एस.डि. योगी, रेश्मा पुन
✍️ Lyrics : Ram Abiral Bista | राम अबिरल बिष्ट
♫ Music : S.D. Yogi | एस. डि. योगी
♫ Mix Mastering : S.D. Yogi | एस. डि. योगी
♫ Music Producer : Rikesh Gurung "Keys" | रिकेश गुरूङ्ग "किज"
♫ Flute : Ratna B.k. | रत्न बि.क.
Bemausami Lyrics in Nepali by SD Yogi and Reshma Pun from Nepali Movie Mahapurush.
♫ Title :Bemausami | बेमौसमी
♫ Movie : Mahapurush | महापुरूष
♫ Genere : Love, Romantic, Filmy, Request
♫ Voice : S.D. Yogi, Reshma Pun | एस.डि. योगी, रेश्मा पुन
✍️ Lyrics : Ram Abiral Bista | राम अबिरल बिष्ट
♫ Music : S.D. Yogi | एस. डि. योगी
♫ Mix Mastering : S.D. Yogi | एस. डि. योगी
♫ Music Producer : Rikesh Gurung "Keys" | रिकेश गुरूङ्ग "किज"
♫ Flute : Ratna B.k. | रत्न बि.क.

x
पानी जस्तै सरल सरल
निश्चल निश्चल तिम्रो मायाले
मेरो अर्थ तिमी हुनाले..
हावा जस्तै तरल तरल
पानी जस्तै सरल सरल
निश्चल निश्चल तिम्रो मायाले
मेरो अर्थ तिमी हुनाले..
बेमौसमी मौसम पनि, हुन्छ मौसमी
तिमी आयौ पुरा भए, मेरा सबै कमी
बन्द मनको दैलो उघारी
खुला गगन पङ्ख फिजारी
बन्द मनको दैलो उघारी
खुला गगन पङ्ख फिजारी
अब गुडौँ हामी, हावालाई धकेल्दै धकेल्दै
अब गुडौँ हामी, हावालाई धकेल्दै धकेल्दै
अँगालो छुटाउने, भँगालोलाई छेल्दै छेल्दै
अँगालो छुटाउने, भँगालोलाई छेल्दै छेल्दै
बगी बगी मनको नदी, कहाँ छ किनारा
माया मै डुबी डुबी जाऊँ, माया नै सहारा
बगी बगी मनको नदी, कहाँ छ किनारा
माया मै डुबी डुबी जाऊँ, माया नै सहारा
कता कता मेरो, मन त डुलिरहन्छ
सम्झी सम्झी तिम्लाई, दुनियाँ भुलिरहन्छ
बेमौसमी मौसम पनि, हुन्छ मौसमी
तिमी आयौ पुरा भए, मेरा सबै कमी
बन्द मनको दैलो उघारी
खुला गगन पङ्ख फिजारी
बन्द मनको दैलो उघारी
खुला गगन पङ्ख फिजारी
अब गुडौँ हामी, हावालाई धकेल्दै धकेल्दै
अब गुडौँ हामी, हावालाई धकेल्दै धकेल्दै
अँगालो छुटाउने, भँगालोलाई छेल्दै छेल्दै
अँगालो छुटाउने, भँगालोलाई छेल्दै छेल्दै
हावाजस्तै तरल तरल
पानी जस्तै सरल सरल
निश्चल निश्चल तिम्रो मायाले
मेरो अर्थ तिमी हुनाले..
हावा जस्तै तरल तरल
पानी जस्तै सरल सरल
निश्चल निश्चल तिम्रो मायाले
मेरो अर्थ तिमी हुनाले..
नेपाली
हावा जस्तै तरल तरलपानी जस्तै सरल सरल
निश्चल निश्चल तिम्रो मायाले
मेरो अर्थ तिमी हुनाले..
हावा जस्तै तरल तरल
पानी जस्तै सरल सरल
निश्चल निश्चल तिम्रो मायाले
मेरो अर्थ तिमी हुनाले..
बेमौसमी मौसम पनि, हुन्छ मौसमी
तिमी आयौ पुरा भए, मेरा सबै कमी
बन्द मनको दैलो उघारी
खुला गगन पङ्ख फिजारी
बन्द मनको दैलो उघारी
खुला गगन पङ्ख फिजारी
अब गुडौँ हामी, हावालाई धकेल्दै धकेल्दै
अब गुडौँ हामी, हावालाई धकेल्दै धकेल्दै
अँगालो छुटाउने, भँगालोलाई छेल्दै छेल्दै
अँगालो छुटाउने, भँगालोलाई छेल्दै छेल्दै
बगी बगी मनको नदी, कहाँ छ किनारा
माया मै डुबी डुबी जाऊँ, माया नै सहारा
बगी बगी मनको नदी, कहाँ छ किनारा
माया मै डुबी डुबी जाऊँ, माया नै सहारा
कता कता मेरो, मन त डुलिरहन्छ
सम्झी सम्झी तिम्लाई, दुनियाँ भुलिरहन्छ
बेमौसमी मौसम पनि, हुन्छ मौसमी
तिमी आयौ पुरा भए, मेरा सबै कमी
बन्द मनको दैलो उघारी
खुला गगन पङ्ख फिजारी
बन्द मनको दैलो उघारी
खुला गगन पङ्ख फिजारी
अब गुडौँ हामी, हावालाई धकेल्दै धकेल्दै
अब गुडौँ हामी, हावालाई धकेल्दै धकेल्दै
अँगालो छुटाउने, भँगालोलाई छेल्दै छेल्दै
अँगालो छुटाउने, भँगालोलाई छेल्दै छेल्दै
हावाजस्तै तरल तरल
पानी जस्तै सरल सरल
निश्चल निश्चल तिम्रो मायाले
मेरो अर्थ तिमी हुनाले..
हावा जस्तै तरल तरल
पानी जस्तै सरल सरल
निश्चल निश्चल तिम्रो मायाले
मेरो अर्थ तिमी हुनाले..
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated