Chulbul Chulbul Lyrics in Nepali By Sujan Chapagain and Sunita Thegim from Nepali Movie Babari.
♫ Title : Chulbul Chulbul | चुलबुल चुलबुल
♫ Movie :Babari | बाबरी
♫ Genere : Love, Dedication, Romantic, Filmy
♫ Voice : Sujan Chapagain, Sunita Thegim | सुजन चापागाईँ, सुनिता थेगेम
✍️ Lyrics : Rabindra Lamichhane | रबिन्द्र लामिछाने
♫ Music Direction: Sujan Chapagain | सुजन चापागाईँ
♫ Music Production : Rikesh Gurung "Keys" | रिकेष गुरुङ्ग "किज"
♫ Mix Mastering : Kobid Bazra | कोबिड बज्र
♫ Studio : Artmandu
♫ Recordist : Sujan Bhattarai | सुजन भट्टराई

x
तिम्रो माया छ मेरो मन भरी
ए बाबरी ए बाबरी
तिम्रो माया छ मेरो मन भरी
चुलबुल चुलबुल चुलबुले, बानी तिम्रो त
हाँस्दा खेरी डिम्पल पर्ने, सानी तिम्रो त
चुलबुल चुलबुल चुलबुले, बानी तिम्रो त
हाँस्दा खेरी डिम्पल पर्ने, सानी तिम्रो त
मिलेको जिउ छिनेको कम्मर, नानी तिम्रो त
म नै त होला प्यारो
भन म नै त होला प्यारो राजा
रानी तिम्रो त मै बन्छु, राजा तिम्रो त
म नै त होला प्यारो
भन म नै त होला प्यारो राजा
रानी तिम्रो त मै बन्छु, राजा तिम्रो त
लखर लखर नहिँड भो, पछि लागेर
सबै कुरा पाइँदैन, खालि ताकेर
लखर लखर नहिँड भो, पछि लागेर
सबै कुरा पाइँदैन, खालि ताकेर
भन कति माया गर्छौ ?
दुनियाँलाई साँचेर
मेरो राजा बन्न ग्राहो
मेरो राजा बन्न ग्राहो छ है
सोच एक फेर लौ कान्छा, सोच एक फेर
मेरो राजा बन्न ग्राहो
मेरो राजा बन्न ग्राहो छ है
सोच एक फेर लौ कान्छा, सोच एक फेर
जुन तारा हिरा मोती, केही कुरै गर्दिन
केही कुरै गर्दिन
सके जति खुसी दिउला, तिम्रो आशु झार्दिन
तिम्रो आशु झार्दिन
जुन तारा हिरा मोती, केही कुरै गर्दिन
सके जति खुसी दिउला, तिम्रो आशु झार्दिन
मलाई पाउने आसले कुर्दा जोबन, जाला है खेर
मेरो राजा बन्न ग्राहो
मेरो राजा बन्न ग्राहो छ है
सोच एक फेर लौ कान्छा, सोच एक फेर
पकाउँदैमा पग्लिहाल्ने, छैन मेरो मन
कान्छा छैन मेरो मन
भाडा कुटि खेले जस्तो, हुन्न नि जीवन
कान्छा हुन्न नि जीवन
पकाउँदैमा पग्लिहाल्ने, छैन मेरो मन
भाडा कुटि खेले जस्तो, हुन्न नि जीवन
मन ढुङ्गा हो कि क्या हो, बेइमानी तिम्रो त
म नै त होला प्यारो
भन म नै त होला प्यारो राजा
रानी तिम्रो त मै बन्छु, राजा तिम्रो त
ए बाबरी ए बाबरी
तिम्रो माया छ मेरो मन भरी
ए बाबरी ए बाबरी
तिम्रो माया छ मेरो मन भरी
नेपाली
ए बाबरी ए बाबरीतिम्रो माया छ मेरो मन भरी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated