Deurali Danda Lyrics in Nepali by Sunil Giri and Melina Mainali.
♫ Title : Deurali Danda | देउराली डाँडा
♫ Genere : Love, Request, Hope, Nostalgic
♫ Voice : Sunil Giri | सुनिल गिरी
♫ Female Voice : Melina Mainali | मेलिना मैनाली
✍️ Lyrics : Sunil Giri | सुनिल गिरी
♫ Music : Sunil Giri | सुनिल गिरी
♫ Arrange : Sunil Giri | सुनिल गिरी
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prism Digital, Kathmandu
♫ Mixing Assistant : Kiran BK | किरण बिक
♫ Recordist : Kamal Thapa | कमल थापा

x
ल.ह बरी, ह.बरी ह.बरी लै
ल.ह बरी, ह.बरी ह.बरी लै
ल.ह बरी, ह.बरी ह.बरी लै
आ है उकाली ओराली, बिसाउने चौतारी
आ है उकाली ओराली, बिसाउने चौतारी
देउराली डाँडा, के विधि टाढा, बसौँ न एकै छिन
हो.. होहो हो हो हो, हो.. होहो हो हो हो
त्यो पल्लो गाउँ कि, कान्छी लाई लौन, आयो नि भेट्ने दिन
के गर्दै होली, भेटेसी रोली, अङ्गालो बेरेर
हो.. होहो हो हो हो, हो.. होहो हो हो हो
चिठीमा भन्थी, कति है बस्नु, तस्बिरै हेरेर
फर्कियो लाहुरे हो हो, मायालाई सम्झेर
फर्कियो लाहुरे हो हो, मायालाई सम्झेर
जहाँ छोडे थेँ, त्यहीँ उनिलाई, भेटुँला भनेर
ऐसेलु घारी, त्यो डाँडा पारी, मायाको गाउँ छ
भन्ज्याङ मा कुरी, बस्नु है माया, हुलाकी आउँछ
ऐसेलु घारी, त्यो डाँडा पारी, मायाको गाउँ छ
भन्ज्याङ मा कुरी, बस्नु है माया, हुलाकी आउँछ
भनेथेँ महिले हो हो, छुट्टिने बेलैमा
ओठ कमाउँदै, चुमेको आँसु, तिम्रो त्यो गालैमा
हो हो हो हो
हो हो हो हो
आ..हा रिमै आ..हा
आ..हा रिमै आ..हा
मेलैमा गाको, कसम खाको, छैन है भुलेको
पल्टन मा हुँदा, सम्झेर रुन्थेँ, गाउँ घरै डुलेको
मेलैमा गाको, कसम खाको, छैन है भुलेको
पल्टन मा हुँदा, सम्झेर रुन्थेँ, गाउँ घरै डुलेको
धमिलो साँझैमा हो हो, कान्छी को हातैमा
याद आउँछ माया, चिठी है साटी, भागेको साथैमा हो
भागेको साथैमा..
नजाऊ है माया परदेश
रुँदै छ तिम्रो घर देश
बाँझै छ बनको फूलबारी
ओइलिन नदेऊ यसपालि
नेपाली
ल.ह बरी, ह.बरी ह.बरी लैल.ह बरी, ह.बरी ह.बरी लै

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated