♫ Description About Song ♫
Dilako Harana Lyrics in Nepali by Melina Rai and Hari Limbu. Dilko Harana Mero Parana.
♫ Title : Dilko Haran | दिलको हरन
♫ Genere : Love, Request, QnA Type
♫ Voice : Melina Rai, Hari Limbu | मेलिना राई, हरी लिम्बु
✍️ Lyrics : Bishnu Polwangchha Chamling Rai | बिष्णु पोल्वाङ्छा चाम्लिङ्ग राई
♫ Music : Shankar Thapa "Smile" | शंकर थापा "स्माईल"
♫ Arrange : Udayraj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Ashok Maharjan | अशोक महर्जन
♫ Studio : Feel
♫ Recordist : Kumar KC | कुमार केसी
♫ Audio/Video : A Plus

x
दिलको हरन
हौ मेरो परान
हौ मेरो परान
दिलको हरन हौ मेरो परान
भेट्न फेरी आउँछु पियारी
बजाईदेउ न दिलको हरन
तिमी सङ्ग माया नलाई, जान्छ कि हौ मेरो परान
हे, तिमी सङ्ग माया नलाई, जान्छ कि हौ मेरो परान
केलाई हतार गर्छौ पियार
हो, केलाई हतार गर्छौ पियार
तिम्रै हुँ म भर पर न
एकछिन भेट नहुँदैमा, जाँदैन हौ तिम्रो परान
हे, एकछिन भेट नहुँदैमा, जाँदैन हौ तिम्रो परान
रोजिसकेँ तिमीलाई मैले, राजि हुने कहिले
भोली पर्सी भन्दै मलाई, ढाँटिरन्छ्यौ जहिले
ढाँटिरन्छ्यौ जहिले
हो.., रोजिसकेँ तिमीलाई मैले, राजि हुने कहिले

तिम्रै लागि हो यो जोवन, अरू लाई हैन
जाँचेकि हुँ तिम्रो माया, मैले ढाँट्या छैन
हे, तिम्रै लागि हो यो जोवन, अरू लाई हैन

एऽ, केलाई हतार गर्छौ पियार

हुन्छ मात्र भन तिमी, घरमै माग्न जाउँला
पञ्चे बाजा घन्काएर, तिमीलाई लिन आउँला
हो.., हुन्छ मात्र भन तिमी, घरमै माग्न जाउँला
पञ्चे बाजा घन्काएर, तिमीलाई लिन आउँला
बा-आमाले दिएनन भने, भागेर नि आउँला
दुख सुख जे जे होला, सङ्गै गरी खाउँला

ए, एकछिन भेट नहुँदैमा, जाँदैन हौ तिम्रो परान
ए, तिमी सङ्ग माया नलाई, जान्छ कि हौ मेरो परान

नेपाली
दिलको हरनदिलको हरन

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated