♫ Description About Song ♫
Haraye Haraye Lyrics in Nepali by Tara Prakash Limbu and Anu Chaudhary from Nepali Movie SAMHALINCHHA KAHILE MANN । Fulnu Ke Fulnu Rupa Bina Ranga Bina. Jiunu Ke Jiunu Timi Bina Maya Bina is starting line of song.
♫ Title : Haraye Haraye | हराएँ हराएँ
♫ Movie : Samhalinchha Kahile Mann | सम्हालिन्छ कहिले मन
♫ Genere : Filmy, Romantic, Love, Dedication
♫ Voice : Tara Prakash Limbu, Anu Chaudhary | तारा प्रकाश लिम्बु, अनु चौधरी
✍️ Lyrics : Anand Adhikari | आनन्द अधिकारी
♫ Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
♫ Arrange : Sahas Shakya | सहास शाक्य
♫ Mix Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Recordist : Raja Babu Tharu | राजा बाबु थारू

x
जिउनु के जिउनु, तिमी बिना, माया बिना, तिम्रो साथ बिना
फुल्नु के फुल्नु, रूप बिना, रङ्ग बिना, सुवास बिना

हराएँ हराएँ, तिमी भित्रै हराएँ
मैले तिमीलाई, मन पराएँ
जिन्दगी मा आयौ, तिमी प्रीत बनी
पल पल दिलको, मिठो गीत बनी
म पनि त, तिमी भित्रै
हराएँ हराएँ, तिमी भित्रै हराएँ, हराएँ हराएँ म
यो कान्छा कान्छी को माया बसेको राम्रो
मायालु जोडी को बन्धन बाँधेको राम्रो
यो कान्छा कान्छी को माया बसेको राम्रो
मायालु जोडी को बन्धन बाँधेको राम्रो
ओ.. बाटो भरी, काँडा होलान्, तर पनि हिँडौँला सङ्गै
हो.. पाउ बिझे, मन थाके, थकाई मरौँला सङ्गै

तिमी मेरो जिन्दगानी
तिमी आँखा को नानी
तिमी बिना जीवन आधा
तिमी बिना जीवन सादा
तिमी नै मेरो साँझ बिहानी
सपना हरू टुट्छन् होला
यात्रा हरू छुट्छन् होला
हो.. बिना तिमी खुसी मै पनि
नयन हरू रुझ्छन् होला

नेपाली
फुल्नु के फुल्नु, रूप बिना, रङ्ग बिना, सुवास बिनाजिउनु के जिउनु, तिमी बिना, माया बिना, तिम्रो साथ बिना
फुल्नु के फुल्नु, रूप बिना, रङ्ग बिना, सुवास बिना
जिउनु के जिउनु, तिमी बिना, माया बिना, तिम्रो साथ बिना
हराएँ हराएँ, तिमी भित्रै हराएँ
मैले तिमीलाई, मन पराएँ
जिन्दगी मा आयौ, तिमी प्रीत बनी
पल पल दिलको, मिठो गीत बनी
म पनि त, तिमी भित्रै
हराएँ हराएँ, तिमी भित्रै हराएँ, हराएँ हराएँ म
यो कान्छा कान्छी को माया बसेको राम्रो
मायालु जोडी को बन्धन बाँधेको राम्रो
यो कान्छा कान्छी को माया बसेको राम्रो
मायालु जोडी को बन्धन बाँधेको राम्रो
ओ.. बाटो भरी, काँडा होलान्, तर पनि हिँडौँला सङ्गै
हो.. पाउ बिझे, मन थाके, थकाई मरौँला सङ्गै
हराएँ हराएँ, तिमी भित्रै हराएँ
हराएँ हराएँ, तिमी भित्रै हराएँ, हराएँ हराएँ म
तिमी मेरो जिन्दगानी
तिमी आँखा को नानी
तिमी बिना जीवन आधा
तिमी बिना जीवन सादा
तिमी नै मेरो साँझ बिहानी
सपना हरू टुट्छन् होला
यात्रा हरू छुट्छन् होला
हो.. बिना तिमी खुसी मै पनि
नयन हरू रुझ्छन् होला
हराएँ हराएँ, तिमी भित्रै हराएँ
हराएँ हराएँ, तिमी भित्रै हराएँ, हराएँ हराएँ म
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated