Khai Lyrics in Nepali by Bartika Eam Rai.
♫ Title : Khai | खै
♫ Album : Bimbaakash
♫ Genere : QnA Type, Motivation, Request
♫ Voice : Bartika Eam Rai | बर्तिका एम राई
✍️ Lyrics : Bartika Eam Rai | बर्तिका एम राई
♫ Music : Bartika Eam Rai | बर्तिका एम राई
♫ Engineered and Produced : Diwas Gurung | दिवस गुरुङ्ग
♫ Mix Mastering : Diwas Gurung | दिवस गुरुङ्ग
♫ Title : Khai | खै
♫ Album : Bimbaakash
♫ Genere : QnA Type, Motivation, Request
♫ Voice : Bartika Eam Rai | बर्तिका एम राई
✍️ Lyrics : Bartika Eam Rai | बर्तिका एम राई
♫ Music : Bartika Eam Rai | बर्तिका एम राई
♫ Engineered and Produced : Diwas Gurung | दिवस गुरुङ्ग
♫ Mix Mastering : Diwas Gurung | दिवस गुरुङ्ग

x
दुगुर्छौ खै के लक्ष्य समात्न,
रहरको कथा हो
थोत्रो रित्तो
एकाएक गुम्सिएको
साझा बसको
एउटा कुनामा
टोलाउँदै बित्यो
जिन्दगानी
त तिम्रै अगाडी
ओइलिँदै छ,
के गर्यौ आखिर
खुसीको लागि?
सपनाको घर तिम्रो,
एकादेशमा
ठडाए थ्यौ,
पुर्दै छौ आज
आफ्नै सपनालाई
निर्दोष तिमी
अथाहै नसोची
जाऊ हराऊ
खुसीमा तृप्त तिमी
तिमीलाई नै पाउ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको ?
कति भयो निर्धक्क बाँचेको ?
खोजी हिँड्यौ माया
सारा खोक्रो
पसलहरूमा
तर कहिले,
बुझ्न सकेनौँ
आखिरमा भावना
बद्लन्छन्
मौसमैसरि,
चहार्छौ गल्ली
सम्झनामा
चिहाउँछौ बादललाई
एकोहोरो,
किन बुझेनौ
आजसम्म
समय त्यो गयो
अगाडि बढ न
सपनाको घर तिम्रो,
एकादेशमा ठडाए थ्यौ,
पुर्दै छौ आज
आफ्नै सपनालाई
निर्दोष तिमी
अथाहै नसोची
जाऊ हराऊ,
खुसीमा तृप्त तिमी
तिमीलाई नै पाउ,
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको ?
कति भयो निर्धक्क बाँचेको ?
बिहानी सबेरै जुरुक्क उठेर
दुगुर्छौ खै के लक्ष्य समात्न,
रहरको कथा हो
थोत्रो रित्तो
एकाएक गुम्सिएको
साझा बसको
एउटा कुनामा
टोलाउँदै बित्यो
जिन्दगानी
त तिम्रै अगाडी
ओइलिँदै छ,
के गर्यौ आखिर
खुसीको लागि?
नेपाली
बिहानी सबेरै जुरुक्क उठेरदुगुर्छौ खै के लक्ष्य समात्न,
रहरको कथा हो
थोत्रो रित्तो
एकाएक गुम्सिएको
साझा बसको
एउटा कुनामा
टोलाउँदै बित्यो
जिन्दगानी
त तिम्रै अगाडी
ओइलिँदै छ,
के गर्यौ आखिर
खुसीको लागि?
सपनाको घर तिम्रो,
एकादेशमा
ठडाए थ्यौ,
पुर्दै छौ आज
आफ्नै सपनालाई
निर्दोष तिमी
अथाहै नसोची
जाऊ हराऊ
खुसीमा तृप्त तिमी
तिमीलाई नै पाउ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको ?
कति भयो निर्धक्क बाँचेको ?
खोजी हिँड्यौ माया
सारा खोक्रो
पसलहरूमा
तर कहिले,
बुझ्न सकेनौँ
आखिरमा भावना
बद्लन्छन्
मौसमैसरि,
चहार्छौ गल्ली
सम्झनामा
चिहाउँछौ बादललाई
एकोहोरो,
किन बुझेनौ
आजसम्म
समय त्यो गयो
अगाडि बढ न
सपनाको घर तिम्रो,
एकादेशमा ठडाए थ्यौ,
पुर्दै छौ आज
आफ्नै सपनालाई
निर्दोष तिमी
अथाहै नसोची
जाऊ हराऊ,
खुसीमा तृप्त तिमी
तिमीलाई नै पाउ,
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको ?
कति भयो निर्धक्क बाँचेको ?
बिहानी सबेरै जुरुक्क उठेर
दुगुर्छौ खै के लक्ष्य समात्न,
रहरको कथा हो
थोत्रो रित्तो
एकाएक गुम्सिएको
साझा बसको
एउटा कुनामा
टोलाउँदै बित्यो
जिन्दगानी
त तिम्रै अगाडी
ओइलिँदै छ,
के गर्यौ आखिर
खुसीको लागि?
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated