♫ Description About Song ♫
Kuri Basechu Lyrics in Nepali By Samir Shrestha and Sabal Dev Shrestha
♫ Title : Kuri Basechhu | कुरी बसेछु
♫ Genere : Romantic, Love, Promise, Request
♫ Voice : Samir Shrestha, Sabal Dev Shrestha | समीर श्रेष्ठ, सबल देव श्रेष्ठ
✍️ Lyrics : Samir Shrestha, Sabal Dev Shrestha | समीर श्रेष्ठ, सबल देव श्रेष्ठ
♫ Music : Samir Shrestha, Sabal Dev Shrestha | समीर श्रेष्ठ, सबल देव श्रेष्ठ
♫ Mix Mastering་ and Produced : Foeseal

x
आइदिनु है, घाम ढलेको साँझ मा
अन्धकार मा पनि आइदेऊ तिमी
घाम बनी
सुस्ताउन फेरी मलाई, तिम्रै माया भनी
आइदेऊ हटाइदेऊ
मेरो मनको
कालो बादल
मुस्कुराइदेऊ हँसाइदेऊ
भनिदेऊ न माया गर्छु भनेर
माया गर्छु भनेर
सताउँछ कि अझै तिमीलाई
बितेका ती याद हरू ले
कि पल पल आँसु खस्छ तिम्रो
मेरो बारे मा सोची बस्नाले
सोची बस्नाले
मेरो आँसु तिम्रो मुस्कान मिली, इन्द्र धनुष बनी
सतरंगी फूल झैँ फुल तिमी
मै ओइली जाउँला है
तिम्रो रङ्ग मा वदन मा
मिसेर हामी एक भो
तिम्रो बोली मा शब्द मा
डुबेर म त लट्ठै भो
तिम्रो रङ्ग मा वदन मा
मिसेर हामी एक भो
तिम्रो बोली मा शब्द मा
डुबेर म त लट्ठै भो
यही त माया हो
यही त माया हो
यही त माया हो
माया हो माया हो
यही त माया हो
यही त माया हो
यही त माया हो
माया हो माया हो
यही त माया हो
यही त माया हो
यही त माया हो
माया हो माया हो
यही त माया हो
यही त माया हो
यही त माया हो
माया हो माया हो
नेपाली
कुरी बसेछु, यही माझ माआइदिनु है, घाम ढलेको साँझ मा

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated