Maya Ma Lyrics in Nepali By Sushant KC, Mixing Mastering and Arranged by Rahul Pradhan.
♫ Title : Maya Ma | माया मा
♫ Genere : Love, Realization, Attraction, Wish
♫ Voice : Sushant KC | सुशान्त केसी
✍️ Lyrics : Sushant KC | सुशान्त केसी
♫ Music : Sushant KC | सुशान्त केसी
♫ Arrange : Rahul Pradhan | राहुल प्रधान
♫ Mix Mastering : Rahul Pradhan | राहुल प्रधान
♫ Title : Maya Ma | माया मा
♫ Genere : Love, Realization, Attraction, Wish
♫ Voice : Sushant KC | सुशान्त केसी
✍️ Lyrics : Sushant KC | सुशान्त केसी
♫ Music : Sushant KC | सुशान्त केसी
♫ Arrange : Rahul Pradhan | राहुल प्रधान
♫ Mix Mastering : Rahul Pradhan | राहुल प्रधान

x
थोपा पानीहरूको माझमा, रुझी-भिजी अझैँ म कुर्छु
तिमी आउँ या नआऊ
म सातै दिन त्यही बाटो हेरी
बस्नेछु, सम्झँदै तिम्रो त्यो मुस्कानलाई
मायामा परेछु म, आज यो के भयो
छाया तिम्रै चाहान्छु जीवनमा मेरो
मायामा परेछु म, आज यो के भयो
छाया तिम्रै चाहान्छु जीवनमा मेरो
केही अघिको कुरा यो, भेटेको उसलाई पोखरामा
आँखा मेरो अडियो उसको, ती गुलाबी गालामा
हिँडे म नि पछिपछि, भुले अब सब कुरा
मनमा मेरो खेल्छन् कुरा, तर भन्न सक्छु र
सुस्तरी-सुस्तरी हिँडे म उनको तिर
उनले हेरिन मलाई
गहिरा ती आँखाले, बढ्यो मेरो ढुकढुकी
ऊ पनि आइन म तिर,
सोधिन मलाई यदि कहीँ बाट चिनेको छु
किन रोकिन मैले आफूलाई,
भने सारै नै राम्रो तिम्रो मुहार देखेर
लाग्यो मिठो होला तिम्रो आवाज
मेरो साँझ बनाइदेऊ अब एक कप कफी को साथ
पुगेर त्यो कुनाको क्याफे मा गरौँ हामी कुराकानी खुलेर
भुलेर सबै काम साम, बस्छु तिमीलाई नै सुनेर
हैन, हैन, ढिलो भैराछ आज, बरु अरू दिन आउँछु
गाउँला हामी सँगैसँगै गीत पनि, भनी
आज नि छैन कोही कोही,
आसामा बित्न थाल्यो जिन्दगी
राखेछु तिमीलाई मुटु माझमा
आजको साँझ तिम्रो यादमा, फेरी
नशालु तिम्रा ती आँखालाई सम्झिँदै
बस्नेछु सम्झँदै तिम्रो त्यो मुहारलाई
मायामा परेछु म, आज यो के भयो
छाया तिम्रै चाहाँन्छु जीवनमा मेरो
मायामा परेछु म, आज यो के भयो
छाया तिम्रै चाहाँन्छु जीवनमा मेरो
नेपाली
पर्खी बसेछु त्यही ठाउँमा, जहाँ तिमी आउने भन्थ्यौथोपा पानीहरूको माझमा, रुझी-भिजी अझैँ म कुर्छु
तिमी आउँ या नआऊ
म सातै दिन त्यही बाटो हेरी
बस्नेछु, सम्झँदै तिम्रो त्यो मुस्कानलाई
मायामा परेछु म, आज यो के भयो
छाया तिम्रै चाहान्छु जीवनमा मेरो
मायामा परेछु म, आज यो के भयो
छाया तिम्रै चाहान्छु जीवनमा मेरो
केही अघिको कुरा यो, भेटेको उसलाई पोखरामा
आँखा मेरो अडियो उसको, ती गुलाबी गालामा
हिँडे म नि पछिपछि, भुले अब सब कुरा
मनमा मेरो खेल्छन् कुरा, तर भन्न सक्छु र
सुस्तरी-सुस्तरी हिँडे म उनको तिर
उनले हेरिन मलाई
गहिरा ती आँखाले, बढ्यो मेरो ढुकढुकी
ऊ पनि आइन म तिर,
सोधिन मलाई यदि कहीँ बाट चिनेको छु
किन रोकिन मैले आफूलाई,
भने सारै नै राम्रो तिम्रो मुहार देखेर
लाग्यो मिठो होला तिम्रो आवाज
मेरो साँझ बनाइदेऊ अब एक कप कफी को साथ
पुगेर त्यो कुनाको क्याफे मा गरौँ हामी कुराकानी खुलेर
भुलेर सबै काम साम, बस्छु तिमीलाई नै सुनेर
हैन, हैन, ढिलो भैराछ आज, बरु अरू दिन आउँछु
गाउँला हामी सँगैसँगै गीत पनि, भनी
आज नि छैन कोही कोही,
आसामा बित्न थाल्यो जिन्दगी
राखेछु तिमीलाई मुटु माझमा
आजको साँझ तिम्रो यादमा, फेरी
नशालु तिम्रा ती आँखालाई सम्झिँदै
बस्नेछु सम्झँदै तिम्रो त्यो मुहारलाई
मायामा परेछु म, आज यो के भयो
छाया तिम्रै चाहाँन्छु जीवनमा मेरो
मायामा परेछु म, आज यो के भयो
छाया तिम्रै चाहाँन्छु जीवनमा मेरो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated