Mayaka Rangaharu Lyrics in Nepali by Sanup Paudel and Rachana Rimal from Nepali Movie Babari.
♫ Title : Mayaka Rangaharu | मायाका रङ्गहरू
♫ Movie : Babari | बाबरी
♫ Genere : Filmy, Love, Romantic, Wish
♫ Voice : Sanup Poudel, Rachana Rimal | सनुप पौडेल, रचना रिमाल
✍️ Lyrics : Kali Prasad Baskota, Sabin Ektare | कालि प्रसाद बास्कोटा, सबिन एकतारे
♫ Music : Kali Prasad Baskota | कालि प्रसाद बास्कोटा
♫ Mix Mastering : Rikesh Gurung "Keys" | रिकेश गुरुङ्ग "किज"
♫ Studio : Artmandu

x
तिम्रो मैले भरी दिएँ
माया रङ्गहरू
माया रङ्गहरू
माया रङ्ग
नयाँ इन्द्रेणी झुल्यो
हेर बल्ल रङ्ग खुल्यो
हेर न मायाका रङ्गहरू
मायाका रङ्गहरू
मायाका रङ्ग
रिसानी माफ होस्, जुनी होस् तिम्रो बरोबर
रिसानी माफ होस्, जुनी होस् तिम्रो बरोबर
ओ.. तिमी रुँदा काँध मेरो होस्, म ढलेँ तिम्रै भरोस्
यस्तो संसार बनोस्, हेर आँखैमा खुलोस्
हेर न मायाका रङ्गहरू
मायाका रङ्गहरू
मायाका रङ्ग
खाली सिउँदो, खाली रहर
खाली यौवनमा भरी दिएँ
मायाका रङ्गहरू
मायाका रङ्ग
खाली सिउँदो, खाली रहर
खाली यौवनमा भरी दियौ
मायाका रङ्गहरू
मायाका रङ्गहरू
मायाका रङ्ग
नेपाली
रङ्ग जहाँ फिक्का थियोतिम्रो मैले भरी दिएँ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated