♫ Description About Song ♫
Naganya Maya Lyrics in Nepali by Sajjan Raj Vaidya.
♫ Title : Naganya Maya | नगण्य माया
♫ Genere : Love, QnA Type, Dedication
♫ Voice : Sajjan Raj Vaidya | सज्जन राज वैद्य
✍️ Lyrics : Sajjan Raj Vaidya | सज्जन राज वैद्य
♫ Music : Sajjan Raj Vaidya | सज्जन राज वैद्य

x
तिमीलाई अलिक नजिक, ल्यायो कि
अनि उसका सबै पिरहरू, तिम्रो काँधमा बिसायो कि
या अँधेरी आउँदा तिमीलाई, अँगालेर निदायो कि
बिहान आँखा खोलेर, तिमीलाई नै फेरि पायो कि
उसका आँखाकै अगाडि
ओठ नै भिजाउन मिल्ने
कम्बलमुनि बतासिएका
ढुकढुकी सुनाउनै मिल्ने गरी
हो..ओ...उ...
भोलि आकाश गडगडाए, उसैलाई खोज्छौ होला
उसकै समुद्रतिर, बगी जान्छन् तिम्रा खोला
कल्पनाले भ्याउने जम्मै, तिम्रा दिनहरू सबै
उसकै अनुहारले भरी, निदाउने गर्छौ होला
उसका ओठकै अगाडि
निधारै सजाउन मिल्ने
सिरानीमा सँगेलिएका
सपना देखाउनै मिल्ने गरी
हो..ओ...उ...
बसेर, म माया गरुँला
यही मायाकै खातिर, दिनदिनै मरुँला
नगण्य माया यो, तिमीले बिर्सिए
कल्पनाहरू नै, साँचेरै बाँचुँला
उसले तिम्रो हात, समायो कि
तिमीलाई अलिक नजिक, ल्यायो कि
अनि उसका सबै पिरहरू, तिम्रो काँधमा बिसायो कि
नेपाली
उसले तिम्रो हात, समायो कितिमीलाई अलिक नजिक, ल्यायो कि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated