♫ Description About Song ♫
Risaune Bhaye Lyrics in Nepali By Sushant KC.
♫ Title : Risaune Bhaye | रिसाउने भए
♫ Genere : Love, QnA Type, Romantic
♫ Voice : Sushant KC | सुसान्त केसी
✍️ Lyrics : Sushant KC | सुसान्त केसी
♫ Music : Sushant KC | सुसान्त केसी
♫ Mix Mastering : Foeseal
♫ Drums : Suyogya Pant | सुयोग्य पन्त

x
लामो-लामो झगडा, गरी दिन बिताउने भए बिताउने भए
सानो-सानो कुरामा, पनि तिमी रिसाउने भए रिसाउने भए
लामो-लामो झगडा, गरी दिन बिताउने भए बिताउने भए
फकाउन सिकाउन, तिमी सँगैसँगै
बिताउने छ चाहना, समय धेरै धेरै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
कहिल्यै नबुझ्न सकिने, कस्तो यो तिम्रो मन कस्तो, कस्तो
खुसी खालि दुःख नदिने, कोही कहाँ भेटिन्छ, खै हेरौँ खै हेरौँ
गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने निदाउन भने
आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने
बनाऊ न डराउन, पर्दै पर्दैन नि
कटाउने नि पलहरू, तिमी सँगैसँगै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
कहिल्यै नबुझ्न सकिने, कस्तो यो तिम्रो मन
कहिल्यै नबुझ्न सकिने, कस्तो यो तिम्रो मन
बल्लतल्ल फकाएर त मान्छौ, धेरै पछि तिमी
माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति
सानो-सानो कुरामा, पनि तिमी रिसाउने भए रिसाउने भए
लामो-लामो झगडा, गरी दिन बिताउने भए बिताउने भए...
नेपाली
सानो-सानो कुरामा, पनि तिमी रिसाउने भए रिसाउने भएलामो-लामो झगडा, गरी दिन बिताउने भए बिताउने भए
सानो-सानो कुरामा, पनि तिमी रिसाउने भए रिसाउने भए
लामो-लामो झगडा, गरी दिन बिताउने भए बिताउने भए
फकाउन सिकाउन, तिमी सँगैसँगै
बिताउने छ चाहना, समय धेरै धेरै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
कहिल्यै नबुझ्न सकिने, कस्तो यो तिम्रो मन कस्तो, कस्तो
खुसी खालि दुःख नदिने, कोही कहाँ भेटिन्छ, खै हेरौँ खै हेरौँ
गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने निदाउन भने
आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने
बनाऊ न डराउन, पर्दै पर्दैन नि
कटाउने नि पलहरू, तिमी सँगैसँगै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
कहिल्यै नबुझ्न सकिने, कस्तो यो तिम्रो मन
कहिल्यै नबुझ्न सकिने, कस्तो यो तिम्रो मन
बल्लतल्ल फकाएर त मान्छौ, धेरै पछि तिमी
माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति
सानो-सानो कुरामा, पनि तिमी रिसाउने भए रिसाउने भए
लामो-लामो झगडा, गरी दिन बिताउने भए बिताउने भए...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated