♫ Description About Song ♫
Samhalinchha Kahile Man Lyrics in Nepali by Sugam Pokharel From Nepali Movie Samhalinchha Kahile Man
♫ Title :Samhalinchha Kahile Man | सम्हालिन्छ कहिले मन
♫ Movie :Samhalinchha Kahile Man | सम्हालिन्छ कहिले मन
♫ Genere : Nostalgic, Love, Confession, Filmy
♫ Voice : Sugam Pokharel | सुगम पोखरेल
✍️ Lyrics : Suyesh Bhattarai | सुयेश भट्टराई
♫ Original Composer : James Pradhan | जेम्स प्रधान
♫ Arrange : Sailendra D Pradhan (Babu) | शैलेन्द्र डि प्रधान (बाबु)
♫ Mix Mastering : Prakash K.C | प्रकाश के.सि.

x
सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिइदिन्छ
साँच्न खोज्छु आँखामा सपना, आँसुले नै पखालिदिन्छ

के के सोच्छु म जिन्दगीमा, सबै अधुरो भइदिन्छ
बिहानी आउँछ आशा बोकेर, फेरि निराश बनाइदिन्छ
हाँस्न खोज्छु छोपेर पिडा, आँसु त्यसै छल्किदिन्छ

के के चाहन्छु म जिन्दगीमा, सबै अपुरो भइदिन्छ
साँझ आउँछ सम्झना बोकी, फेरि यादमा डुबाइजान्छ
बाँच्न खोज्छु भुलेर दुख, व्यथा त्यसै बल्झिदिन्छ

कहिले त्यसै अतालिइदिन्छ
कहिले त्यसै अतालिइदिन्छ
नेपाली
सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिइदिन्छसम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिइदिन्छ
साँच्न खोज्छु आँखामा सपना, आँसुले नै पखालिदिन्छ
सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिइदिन्छ
के के सोच्छु म जिन्दगीमा, सबै अधुरो भइदिन्छ
बिहानी आउँछ आशा बोकेर, फेरि निराश बनाइदिन्छ
हाँस्न खोज्छु छोपेर पिडा, आँसु त्यसै छल्किदिन्छ
सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिइदिन्छ
के के चाहन्छु म जिन्दगीमा, सबै अपुरो भइदिन्छ
साँझ आउँछ सम्झना बोकी, फेरि यादमा डुबाइजान्छ
बाँच्न खोज्छु भुलेर दुख, व्यथा त्यसै बल्झिदिन्छ
सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिइदिन्छ
कहिले त्यसै अतालिइदिन्छ
कहिले त्यसै अतालिइदिन्छ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated