♫ Description About Song ♫
Sanga Sangai Lyrics in Nepali by Rachana Rimal and Purna Limbu. Sanga sangai ramaudai jiban bitaunla.
♫ Title : Sanga Sangai | सङ्ग सङ्गै
♫ Genere : Love, Promise, Romantic
♫ Voice : Rachana Rimal, Purna Limbu | रचना रिमाल, पुर्ण लिम्बु
✍️ Lyrics : Prem Krishna Bajgain | प्रेम कृष्ण बजगाईं
♫ Music : Prem Krishna Bajgain | प्रेम कृष्ण बजगाईं
♫ Arrange : Raju Karki | राजु कार्की
Sanga Sangai Lyrics in Nepali by Rachana Rimal and Purna Limbu. Sanga sangai ramaudai jiban bitaunla.
♫ Title : Sanga Sangai | सङ्ग सङ्गै
♫ Genere : Love, Promise, Romantic
♫ Voice : Rachana Rimal, Purna Limbu | रचना रिमाल, पुर्ण लिम्बु
✍️ Lyrics : Prem Krishna Bajgain | प्रेम कृष्ण बजगाईं
♫ Music : Prem Krishna Bajgain | प्रेम कृष्ण बजगाईं
♫ Arrange : Raju Karki | राजु कार्की

x
चोखो प्रीति लगाउँला, मुटु साटौँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
हो, सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
डोको नाम्लो बोकेर, घाँस काटौँला
डोको नाम्लो बोकेर, घाँस काटौँला
हल गोरु नारेर, खेत जोतौँला
हल गोरु नारेर, खेत जोतौँला
चोखो प्रीति लगाउँला, मुटु साटौँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
हो, सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
कोदाली बोकेर, आलि लगाउँला
हो.., कोदाली बोकेर, आलि लगाउँला
दुवै मिली मुरी मुरी, धान फलाउँला
दुवै मिली मुरी मुरी, धान फलाउँला
चोखो प्रीति लगाउँला, मुटु साटौँला
चोखो प्रीति लगाउँला, मुटु साटौँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
हो.., सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
नेपाली
चोखो प्रीति लगाउँला, मुटु साटौँलाचोखो प्रीति लगाउँला, मुटु साटौँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
हो, सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
डोको नाम्लो बोकेर, घाँस काटौँला
डोको नाम्लो बोकेर, घाँस काटौँला
हल गोरु नारेर, खेत जोतौँला
हल गोरु नारेर, खेत जोतौँला
चोखो प्रीति लगाउँला, मुटु साटौँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
हो, सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
कोदाली बोकेर, आलि लगाउँला
हो.., कोदाली बोकेर, आलि लगाउँला
दुवै मिली मुरी मुरी, धान फलाउँला
दुवै मिली मुरी मुरी, धान फलाउँला
चोखो प्रीति लगाउँला, मुटु साटौँला
चोखो प्रीति लगाउँला, मुटु साटौँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
हो.., सङ्ग सङ्गै रमाउँदै, जीवन बिताउँला
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated