Sapana Haru Lyrics in Nepali by Sabin Karki Beest.
♫ Title : Sapana Haru |सपना हरू
♫ Genere : Hope, Realization
♫ Voice : Sabin Karki -Beest | सबिन कार्की बिस्ट
✍️ Lyrics : Sabin Karki -Beest | सबिन कार्की बिस्ट
♫ Music : Sanjay Karki, Tunna Bell Thapa | सञ्जय कार्की, टुन्न बेल थापा
♫ Arrange : Sabin Karki -Beest | सबिन कार्की बिस्ट
♫ Mix Mastering : Sanjay Karki | सञ्जय कार्की
♫ Studio : Hulk Studio
♫ Recordist : Ram Gurung | राम गुरुङ्ग
♫ Flute : Nabin Maharjan | नबिन महर्जन
♫ Sarangi : Manice Gandharva | मनिष गन्दर्भ
♫ Title : Sapana Haru |सपना हरू
♫ Genere : Hope, Realization
♫ Voice : Sabin Karki -Beest | सबिन कार्की बिस्ट
✍️ Lyrics : Sabin Karki -Beest | सबिन कार्की बिस्ट
♫ Music : Sanjay Karki, Tunna Bell Thapa | सञ्जय कार्की, टुन्न बेल थापा
♫ Arrange : Sabin Karki -Beest | सबिन कार्की बिस्ट
♫ Mix Mastering : Sanjay Karki | सञ्जय कार्की
♫ Studio : Hulk Studio
♫ Recordist : Ram Gurung | राम गुरुङ्ग
♫ Flute : Nabin Maharjan | नबिन महर्जन
♫ Sarangi : Manice Gandharva | मनिष गन्दर्भ

x
कोरी सकेको कागजमा केर्दै छु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि अलि फेर्दै छु
ऐना भित्रको चित्रलाई हेर्दै छु
कोरी सकेको कागजमा केर्दै छु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि अलि फेर्दै छु
सपनाहरू फेर्दै..., कल्पनामै हराउँदै
सपनाहरू फेर्दै..., बिपना अझै उस्तै
बाटो बिराए नि फेरि खोज्नु है
मुटु टुटे पनि फेरि जोड्नु है
खुसी नभए नि रमाउनु है
चित्त दुःखे पनि नरिसाउनु है
है...
है...
है...
है...
ऐना भित्रको चित्रलाई हेर्दै छु
कोरी सकेको कागजमा केर्दै छु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि अलि फेर्दै छु
ऐना भित्रको चित्रलाई हेर्दै छु
कोरी सकेको कागजमा केर्दै छु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि अलि फेर्दै छु
सपनाहरू अलि अलि फेर्दै छु
सपना हरू अलि अलि फेर्दै....
नेपाली
ऐना भित्रको चित्रलाई हेर्दै छुकोरी सकेको कागजमा केर्दै छु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि अलि फेर्दै छु
ऐना भित्रको चित्रलाई हेर्दै छु
कोरी सकेको कागजमा केर्दै छु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि अलि फेर्दै छु
सपनाहरू फेर्दै..., कल्पनामै हराउँदै
सपनाहरू फेर्दै..., बिपना अझै उस्तै
बाटो बिराए नि फेरि खोज्नु है
मुटु टुटे पनि फेरि जोड्नु है
खुसी नभए नि रमाउनु है
चित्त दुःखे पनि नरिसाउनु है
है...
है...
है...
है...
ऐना भित्रको चित्रलाई हेर्दै छु
कोरी सकेको कागजमा केर्दै छु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि अलि फेर्दै छु
ऐना भित्रको चित्रलाई हेर्दै छु
कोरी सकेको कागजमा केर्दै छु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि अलि फेर्दै छु
सपनाहरू अलि अलि फेर्दै छु
सपना हरू अलि अलि फेर्दै....
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated