♫ Description About Song ♫
Soltini Kya Ramri Lyrics in Nepali by Sunil Giri.
♫ Title : Soltini Kya Ramri | सोल्टिनी क्या राम्री
♫ Genere : Love, Attraction, Request, Promise
♫ Voice : Sunil Giri | सुनिल गिरी
✍️ Lyrics : Sunil Giri | सुनिल गिरी
♫ Music : Sunil Giri | सुनिल गिरी
♫ Arrange : Krishna BK "Bhanja" | कृष्ण बिक "भान्जा"
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Mixing Assistant : Kiran BK | किरण बिक
♫ Studio : Prism Digital, Kathmandu
♫ Recordist : Kamal Thapa | कमल थापा
♫ Voiceover : Ang Dorje Sherpa | आङ् दोर्जे शेर्पा

x
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
त्यै मुहारमा...
त्यै मुहारमा..., त्यस्तो जादु के छ र
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
हे....हे. हे.
कसकी हौ नि छोरी माया, चिने पनि जस्तो लाग्यो
केही कदम उकालीमा, हिँडे पनि जस्तो लाग्यो
झुक्किए कि कुन्नि म त, भनिदेऊ न नाम तिम्रो
कहिलेकाहीँ भेट्न आउँला, बताइदेऊ न गाम तिम्रो
डिलैमा मेरो घर, सधैँ तिमीलाई देखेर
आको म त...
आको म त..., बोल्न बाटो छेकेर
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
हे....हे. हे.
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
सधैँ किन बेसी झर्छौ, यतै तिर घर सार
मिल्छ भने तिम्रो नाउमा, मेरो नाउको थर सार
कर्कलाको पात माथि, तैरिएको पानी जस्तै
जोबन पनि त्यस्तै हो नि, बेलै माथि ख्याल गर
सम्हाल सम्हाल, पछि ढिलो होला नि
डाँडापारि...
डाँडापारि..., घाम ढल्की जाला नि
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
नेपाली
सोल्टिनी क्या राम्री, जून जस्तो मुहारसोल्टिनी क्या राम्री, जून जस्तो मुहार
त्यै मुहारमा...
त्यै मुहारमा..., त्यस्तो जादु के छ र
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
हे....हे. हे.
कसकी हौ नि छोरी माया, चिने पनि जस्तो लाग्यो
केही कदम उकालीमा, हिँडे पनि जस्तो लाग्यो
झुक्किए कि कुन्नि म त, भनिदेऊ न नाम तिम्रो
कहिलेकाहीँ भेट्न आउँला, बताइदेऊ न गाम तिम्रो
डिलैमा मेरो घर, सधैँ तिमीलाई देखेर
आको म त...
आको म त..., बोल्न बाटो छेकेर
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
हे....हे. हे.
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
सधैँ किन बेसी झर्छौ, यतै तिर घर सार
मिल्छ भने तिम्रो नाउमा, मेरो नाउको थर सार
कर्कलाको पात माथि, तैरिएको पानी जस्तै
जोबन पनि त्यस्तै हो नि, बेलै माथि ख्याल गर
सम्हाल सम्हाल, पछि ढिलो होला नि
डाँडापारि...
डाँडापारि..., घाम ढल्की जाला नि
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated