♫ Description About Song ♫
Syndicate Lyrics in Nepali By Bipul Chhettri.
♫ Title : Syndicate | सिन्डिकेट
♫ Genere : Love, Expression, Realization
♫ Voice : Bipul Chettri | बिपुल क्षेत्री
✍️ Lyrics : Bipul Chettri | बिपुल क्षेत्री
♫ Music : Bipul Chettri | बिपुल क्षेत्री
♫ Arrange : Bipul Chettri | बिपुल क्षेत्री
♫ Mix Mastering : Anindo Bose | अनिदो बोस
♫ Recordist :Anindo Bose | अनिदो बोस
♫ Acoustic Guitar : Bipul Chettri | बिपुल क्षेत्री
♫ Guitar : Pranai Gurung | प्रनइ गुरुङ्ग
♫ Bass : Rahul Rai | राहुल राई
♫ Horns : Ramon Ibrahim रोमन इब्राहिम
♫ Drums : Reuben Narain | रेउबिन नाराईन

x
उभिएछु तिम्रो बगल मा, बिजी तिमी मोबाइल मा हेरेछु
खेलेको यौवन
नाम तिम्रो थाहा छैन, तर मलाई पर्बाह छैन
बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
बोलूँ त के भनेर
डर पनि लाग्छ सोचेर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
खुसी छु है तिम्रै माझ, भुले सारा संसार आज
तिमी पनि म सँग नै, जान भए कति रमाइलो
हुने थियो भन्न त
कस्तो यो मिलन हाम्रो, बिस मिनेट को सम्बन्ध हाम्रो
पाएर पनि नपाए जस्तो, चिनेर पनि नचिने जस्तो
जिन्दगी यस्तै नै हो र
आफ्नै बाटो त जानू छदै छर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
मलाई नै हेरेको झैँ लाग्छ घरी घरी
हेरे लाग्छ घरीघरी
फर्की हेर्छु म पनि आशा सरि
म... आशा सरि
मनमा सोच्दै म रमाउँदछु
मनमा सोच्दै म रमाउँदछु
तिमी सँगै भएको कल्पना गर्छु
कल्पना गर्छु...
कस्तो धर्के पानी पर्यो, भिजेर म चुर भए
तिमी सँगै ओत लागि, आफ्नो गाडी पर्खिरहे
भिजेछु आज म रहर ले
सबै गाडी चढ्न थाल्यो, कमान्डर को हर्न सुनी
कालिम्पोङ टु सिलिगुरि, भन तिमी कस्तो निस्ठुरी
चढेर गयो कता तिर
छाडी राख्यौ मलाई यतै तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
नेपाली
भेट भयो आज हामी, सिन्डिकेट को माझ हामीउभिएछु तिम्रो बगल मा, बिजी तिमी मोबाइल मा हेरेछु

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated