♫ Description About Song ♫
Thamana haat lyrics in nepali by Samir Shrestha. samir shrestha thamana haat lyrics. thamana haat lyrics in nepali by samir shrestha
♫ Title : Thamana Haat | थाम न हात
♫ Genere : Love, Request, Promise, Dedication
♫ Voice : Samir Shrestha | समिर श्रेष्ठ
✍️ Lyrics : Samir Shrestha | समिर श्रेष्ठ
♫ Music : Samir Shrestha | समिर श्रेष्ठ
♫ Mix Mastering : Foeseal
Thamana haat lyrics in nepali by Samir Shrestha. samir shrestha thamana haat lyrics. thamana haat lyrics in nepali by samir shrestha
♫ Title : Thamana Haat | थाम न हात
♫ Genere : Love, Request, Promise, Dedication
♫ Voice : Samir Shrestha | समिर श्रेष्ठ
✍️ Lyrics : Samir Shrestha | समिर श्रेष्ठ
♫ Music : Samir Shrestha | समिर श्रेष्ठ
♫ Mix Mastering : Foeseal

x
राख्ने छु तिमीलाई म, अँगालोमा बेरी यो
खाऊ न कसम, नछोडिने कहिले
जुनीभरिको लागि साथ दिन्छु म, देखि अहिले
ह...
व्यस्त हुन्छु आजभोलि, तिम्रै कल्पनामा
अड्केको छ मन यो मेरो, तिम्रो हाँसोमा
रोकिदिउँला यो समय, एउटा तस्बिरमा
सहारा बन्ने छ यी यादहरू, बुढेसकालमा
ह...
तर तिमी, बहाना बनाई राछौ, किन
म बाट एक्कासि, टाढिन
थाहै होला तिमीलाई म, छाड्दिन
यति छिटो हार म, खाँदिन
अरू केही, बहाना छ कि छैन, तिम्रो
लैजान्छु अब तिमीलाई, संसार मेरो
जहाँ हामी दुई मात्र, हुने छौँ
अँगालोमा बेरी बसेको
ढलेको घाम हेरी हाँसेको
त्यसैले आऊ समाऊ यी हात, मेरो
थाम न हात यो, तिमी मेरो
राख्ने छु तिमीलाई म, अँगालोमा बेरी यो
खाऊ न कसम, नछोडिने कहिले
जुनीभरिको लागि साथ दिन्छु म, देखि अहिले
ह...
थाम न हात यो, तिमी मेरो
राख्ने छु तिमीलाई म, अँगालोमा बेरी यो
नेपाली
थाम न हात यो, तिमी मेरोराख्ने छु तिमीलाई म, अँगालोमा बेरी यो
खाऊ न कसम, नछोडिने कहिले
जुनीभरिको लागि साथ दिन्छु म, देखि अहिले
ह...
व्यस्त हुन्छु आजभोलि, तिम्रै कल्पनामा
अड्केको छ मन यो मेरो, तिम्रो हाँसोमा
रोकिदिउँला यो समय, एउटा तस्बिरमा
सहारा बन्ने छ यी यादहरू, बुढेसकालमा
ह...
तर तिमी, बहाना बनाई राछौ, किन
म बाट एक्कासि, टाढिन
थाहै होला तिमीलाई म, छाड्दिन
यति छिटो हार म, खाँदिन
अरू केही, बहाना छ कि छैन, तिम्रो
लैजान्छु अब तिमीलाई, संसार मेरो
जहाँ हामी दुई मात्र, हुने छौँ
अँगालोमा बेरी बसेको
ढलेको घाम हेरी हाँसेको
त्यसैले आऊ समाऊ यी हात, मेरो
थाम न हात यो, तिमी मेरो
राख्ने छु तिमीलाई म, अँगालोमा बेरी यो
खाऊ न कसम, नछोडिने कहिले
जुनीभरिको लागि साथ दिन्छु म, देखि अहिले
ह...
थाम न हात यो, तिमी मेरो
राख्ने छु तिमीलाई म, अँगालोमा बेरी यो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated