Aaudai chhu hera timilai lina lyrics in Nepali by chhewang lama, Lahure 2 lyrics in Nepali.
♫ Title : Aaudai Chhu Hera Timilai Lina | आउँदै छु हेर तिमीलाई लिन
♫ Genere : Promise, Love, Request, QnA Type
♫ Voice : Chhewang Lama | छेवाङ्ग लामा
♫ Female Voice : Prashna Shakya | प्राश्ना शाक्य
✍️ Lyrics : Chhewang Lama | छेवाङ्ग लामा
♫ Music : Chhewang Lama | छेवाङ्ग लामा
♫ Arrange : Romn Bajracharya | रोमन बज्राचार्य
♫ Mix Mastering : Romn Bajracharya | रोमन बज्राचार्य
♫ Flute : Kiran Baral | किरण बराल
♫ Title : Aaudai Chhu Hera Timilai Lina | आउँदै छु हेर तिमीलाई लिन
♫ Genere : Promise, Love, Request, QnA Type
♫ Voice : Chhewang Lama | छेवाङ्ग लामा
♫ Female Voice : Prashna Shakya | प्राश्ना शाक्य
✍️ Lyrics : Chhewang Lama | छेवाङ्ग लामा
♫ Music : Chhewang Lama | छेवाङ्ग लामा
♫ Arrange : Romn Bajracharya | रोमन बज्राचार्य
♫ Mix Mastering : Romn Bajracharya | रोमन बज्राचार्य
♫ Flute : Kiran Baral | किरण बराल

x
आउँदै छु हेर तिमीलाई लिन
मन मान्दैन किन हो किन
मन मान्दैन किन तिमी बिना
आउँदै छु हेर तिमीलाई लिन
आउँदै छु हेर तिमीलाई लिन
मन मान्दैन किन हो किन
मन मान्दैन किन तिमी बिना
भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदै छ
भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदै छ
चुरा धागो सिन्दूर पोते डोली सजाउँदै छ
लैजाने हो तिमीलाई मागेर
बाबाले नमाने जाने हो भागेर
आउँदै छु हेर तिमीलाई लिन
आउँदै छु हेर तिमीलाई लिन
मन मान्दैन किन हो किन
मन मान्दैन किन तिमी बिना
कस्तो माया तिमी सँग बस्यो
तिम्रो सपना आँखामै सज्यो
नेपाली
आउँदै छु हेर तिमीलाई लिनआउँदै छु हेर तिमीलाई लिन
मन मान्दैन किन हो किन
मन मान्दैन किन तिमी बिना
आउँदै छु हेर तिमीलाई लिन
आउँदै छु हेर तिमीलाई लिन
मन मान्दैन किन हो किन
मन मान्दैन किन तिमी बिना
भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदै छ
भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदै छ
चुरा धागो सिन्दूर पोते डोली सजाउँदै छ
लैजाने हो तिमीलाई मागेर
बाबाले नमाने जाने हो भागेर
आउँदै छु हेर तिमीलाई लिन
आउँदै छु हेर तिमीलाई लिन
मन मान्दैन किन हो किन
मन मान्दैन किन तिमी बिना
कस्तो माया तिमी सँग बस्यो
तिम्रो सपना आँखामै सज्यो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated