Bageko Kholi Farkinchhu bhanchha, A Hora maya Lyrics in Nepali By Himal Sagar and Anu Chaudhary.
♫ Title : A Hora Maya | ए होर माया
♫ Genere : Love, QnA Type, Romantic
♫ Voice : Himal Sagar, Anu Chaudhary | हिमाल सागर, अनु चौधरी
✍️ Lyrics : Bimal Adhikari | बिमल अधिकारी
♫ Music : Bimal Adhikari | बिमल अधिकारी
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni
♫ Recordist : Khuman Rana, Suman Rana | खुमन राणा, सुमन राणा
♫ Audio/Video : Bhawana Music Solution
♫ Title : A Hora Maya | ए होर माया
♫ Genere : Love, QnA Type, Romantic
♫ Voice : Himal Sagar, Anu Chaudhary | हिमाल सागर, अनु चौधरी
✍️ Lyrics : Bimal Adhikari | बिमल अधिकारी
♫ Music : Bimal Adhikari | बिमल अधिकारी
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni
♫ Recordist : Khuman Rana, Suman Rana | खुमन राणा, सुमन राणा
♫ Audio/Video : Bhawana Music Solution

x
काल ले नि केही बेर, पर्खिन्छु भन्छ
ना..ना, ना ना ना..ना
हो, बगेको खोली, फर्किन्छु भन्छ
काल ले नि केही बेर, पर्खिन्छु भन्छ
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
लाखौँ को भिड मा, मलाई नै हेर्छन्
रिसले पनि, लामो सास फेर्छन्
आ..ह.., ह ह आ..ह
लाखौँ को भिड मा, मलाई नै हेर्छन्
रिसले पनि, लामो सास फेर्छन्
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया, ए होर माया
मंहं हं हं हं...
वर्षाले भन्छ, तिमीलाई रुझाउँछु
जुनले भन्छ, दिनमै उदाउँछु
ना..ना, ना ना ना..ना
हो, वर्षाले भन्छ, तिमीलाई रुझाउँछु
जुनले भन्छ, दिनमै उदाउँछु
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
बाटोमा हिँड्दा, बाटो नै छेक्छन्
कविले पनि, कविता लेख्छन्
आ..ह.., ह ह आ..ह
बाटोमा हिँड्दा, बाटो नै छेक्छन्
कविले पनि, कविता लेख्छन्
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया, ए होर माया
मंहं हं हं हं...
सागर पनि, तर्छु झैँ लाग्छ
तिमी नभए, मर्छु झैँ लाग्छ
ना..ना, ना ना ना..ना
हो, सागर पनि, तर्छु झैँ लाग्छ
तिमी नभए, मर्छु झैँ लाग्छ
तिमीलाई देखेर माया तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
राम र सीता, सम्बन्ध तोड्छन्
मदनले पनि, मुनालाई छोड्छन्
आ..ह.., ह ह आ..ह
राम र सीता, सम्बन्ध तोड्छन्
मदनले पनि, मुनालाई छोड्छन्
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया ए, होर माया
मंहं हं हं हं...
भोक निन्द्रा हट्यो, तिमीलाई देखि
दिलै भरियो, तिम्रै नाम लेख
ना..ना, ना ना ना..ना
हो, भोक निन्द्रा हट्यो, तिमीलाई देखि
दिलै भरियो, तिम्रै नाम लेखि
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
मुस्कुराउँदा, पर्दिन्छ डिम्पल
लाउँदिन गाजल, भन्छन् सब सिम्पल
आ..ह.., ह ह आ..ह
मुस्कुराउँदा, पर्दिन्छ डिम्पल
लाउँदिन गाजल, भन्छन् सब सिम्पल
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया ए, होर माया
मंहं हं हं हं...
लजाउँदै, फर्की हाँस्यौ
घायल पारेऊ, लौ मलाई मास्यौ
ना..ना, ना ना ना..ना
हो, लजाउँदै, फर्की हाँस्यौ
घायल पारेऊ, लौ मलाई मास्यौ
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
रावणले भन्छ, हरेर लान्छु
मलाई प्यारो, तिमी हौ कान्छु
आ..ह.., ह ह आ..ह
रावणले भन्छ, हरेर लान्छु
मलाई प्यारो, तिमी हौ कान्छु
तिमी हौ पराण मेरो, तिमी नै पराण
ए होर माया, ए होर माया
मंहं हं हं हं...
नेपाली
बगेको खोली, फर्किन्छु भन्छकाल ले नि केही बेर, पर्खिन्छु भन्छ
ना..ना, ना ना ना..ना
हो, बगेको खोली, फर्किन्छु भन्छ
काल ले नि केही बेर, पर्खिन्छु भन्छ
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
लाखौँ को भिड मा, मलाई नै हेर्छन्
रिसले पनि, लामो सास फेर्छन्
आ..ह.., ह ह आ..ह
लाखौँ को भिड मा, मलाई नै हेर्छन्
रिसले पनि, लामो सास फेर्छन्
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया, ए होर माया
मंहं हं हं हं...
वर्षाले भन्छ, तिमीलाई रुझाउँछु
जुनले भन्छ, दिनमै उदाउँछु
ना..ना, ना ना ना..ना
हो, वर्षाले भन्छ, तिमीलाई रुझाउँछु
जुनले भन्छ, दिनमै उदाउँछु
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
बाटोमा हिँड्दा, बाटो नै छेक्छन्
कविले पनि, कविता लेख्छन्
आ..ह.., ह ह आ..ह
बाटोमा हिँड्दा, बाटो नै छेक्छन्
कविले पनि, कविता लेख्छन्
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया, ए होर माया
मंहं हं हं हं...
सागर पनि, तर्छु झैँ लाग्छ
तिमी नभए, मर्छु झैँ लाग्छ
ना..ना, ना ना ना..ना
हो, सागर पनि, तर्छु झैँ लाग्छ
तिमी नभए, मर्छु झैँ लाग्छ
तिमीलाई देखेर माया तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
राम र सीता, सम्बन्ध तोड्छन्
मदनले पनि, मुनालाई छोड्छन्
आ..ह.., ह ह आ..ह
राम र सीता, सम्बन्ध तोड्छन्
मदनले पनि, मुनालाई छोड्छन्
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया ए, होर माया
मंहं हं हं हं...
भोक निन्द्रा हट्यो, तिमीलाई देखि
दिलै भरियो, तिम्रै नाम लेख
ना..ना, ना ना ना..ना
हो, भोक निन्द्रा हट्यो, तिमीलाई देखि
दिलै भरियो, तिम्रै नाम लेखि
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
मुस्कुराउँदा, पर्दिन्छ डिम्पल
लाउँदिन गाजल, भन्छन् सब सिम्पल
आ..ह.., ह ह आ..ह
मुस्कुराउँदा, पर्दिन्छ डिम्पल
लाउँदिन गाजल, भन्छन् सब सिम्पल
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया ए, होर माया
मंहं हं हं हं...
लजाउँदै, फर्की हाँस्यौ
घायल पारेऊ, लौ मलाई मास्यौ
ना..ना, ना ना ना..ना
हो, लजाउँदै, फर्की हाँस्यौ
घायल पारेऊ, लौ मलाई मास्यौ
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया, मै राम्री छु र
आ..ह.. ह ह ह
रावणले भन्छ, हरेर लान्छु
मलाई प्यारो, तिमी हौ कान्छु
आ..ह.., ह ह आ..ह
रावणले भन्छ, हरेर लान्छु
मलाई प्यारो, तिमी हौ कान्छु
तिमी हौ पराण मेरो, तिमी नै पराण
ए होर माया, ए होर माया
मंहं हं हं हं...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated