Happy Heart - Jani Najani Lyrics in Nepali by Madan Krishna Shrestha and Indira Joshi written by Saran Shrestha
composed by Yaman Shrestha.
♫ Title : Happy Heart | ह्याप्पि हार्ट
♫ Genere :Happy, Love, Romantic
♫ Voice : Madan Krishna Shrestha, Indira Joshi | मदन कृष्ण श्रेष्ठ, ईन्दिरा जोशी
✍️ Lyrics : Sarana Shrestha | सरण श्रेष्ठ
♫ Music : Yaman Shrestha | यमन श्रेष्ठ
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Kishor Thapa, A One music | किशोर थापा

x
जानि नजानि, जानि नजानि
हाम्रो लव को, ईन्जिन भो स्टार्ट
हो हो हो
तिम्लाई देखेर, तिमीलाई देखेर
तिम्लाई देखेर, तिमीलाई देखेर
खुसी हुन्छ यो, मेरो ह्याप्पि हार्ट
हो हो हो
सँधै यो जीवनमा, उज्यालो छरिदेउ
उज्यालो छरिदेउ, उमङ्ग भरिदेउ
यो माई स्विटहार्ट, यो माई ह्याप्पि हार्ट
हो हो हो
पहिले को जुनि झैँ यो जुनि पनि
लाग्छ मलाई हाम्रो प्रेम को सेकेन्ड पार्ट
त्यो जुनि मा जस्तै यो जुनिमा पनि
तिम्लाई देखि खुसी हुन्छ ह्याप्पि हार्ट
पहिले को जुनि झैँ यो जुनि पनि
लाग्छ मलाई हाम्रो प्रेम को सेकेन्ड पार्ट
त्यो जुनि मा जस्तै यो जुनिमा पनि
तिम्लाई देखि खुसी हुन्छ ह्याप्पि हार्ट
यो दि ओन्लि ओन, ओन्लि ओन आई सि
यो दि ओन्लि ओन, ओन्लि ओन आई फिल
यो माई स्विटहार्ट, यो माई ह्याप्पि हार्ट
हो हो हो
जानि नजानि, जानि नजानि
तिम्लाई देखेर, तिमीलाई देखेर
जानि नजानि, तिम्लाई देखेर
जानि नजानि, तिम्लाई देखेर
खुसी हुन्छ यो, मेरो ह्याप्पि हार्ट
हो हो हो
तिम्लाई देखेर, जानि नजानि
तिम्लाई देखेर, जानि नजानि
खुसी हुन्छ यो, मेरो ह्याप्पि हार्ट
हो हो हो
हाम्रो लव को, ईन्जिन भो स्टार्ट
हो हो हो
खुसी हुन्छ यो, मेरो ह्याप्पि हार्ट
हो हो हो
नेपाली
जानि नजानि, जानि नजानिजानि नजानि, जानि नजानि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated