Jumla fulyo syau dana Lyrics in Nepali by Sunil Giri.
♫ Title : Jumla | जुम्ला
♫ Genere : Love, Promise, Expression, Romantic
♫ Voice : Sunil Giri | सुनिल गिरी
♫ Supportive Voice : Kishwor Bishwokarma, Yuvraj Magar | किशोर विश्वकर्मा, युवराज मगर
✍️ Lyrics : Aman Neelsagar, Sunil Giri | अमन निलसागर, सुनिल गिरी
♫ Music : Sunil Giri | सुनिल गिरी
♫ Arrange : Sunil Giri | सुनिल गिरी
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Mixing Assistant : Kiran BK | किरण बिक
♫ Studio : Prism Studio
♫ Recordist : Kamal Thapa | कमल थापा
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Sanjeev Baraili | सञ्जिव बराईली

x
सल.ल.ल., आहोई सल.ल.ल.
ला.होई ला.होई, ला.होई ला.होई
ला.होई ला.होई
जुम्ला फल्यो स्याउ को दाना, हे दाना
कति गर्नु हजुरको सम्झना
माया मेरी कर्णाली पारि, ए पारी
सधैँ भेट्न आउनु म के गरी
हे... लुरी तम्रै माया लाग्छ नि लाग्छ नि लाग्छ
ढाँटे मरिजाम, ढाँटे मरिजाम
ज्यान को माया कति हो कति, हे कति
लाम्ला सुवा जुग जाने पिरती
साध्या छैन दिन र राती, हे राती
पोलिरन्छ भतभती यो छाती
हे... लुरी तम्रै माया लाग्छ नि लाग्छ नि लाग्छ
ढाँटे मरिजाम, ढाँटे मरिजाम
घर बनाउँदा कौसी मा झ्याल राखे, हो राखे
सपनी मा मै आउँछु ख्याल राखे
गाई को दूध घोटेर कुरौनी, कुरौनी
कहिले हो नि साइतै जुरौनि
हे... लुरी तम्रै माया लाग्छ नि लाग्छ नि लाग्छ
ढाँटे मरिजाम, ढाँटे मरिजाम
बासी मोहीले मुख नै अमिलो, अमिलो
सङ्लो पनि मन किन धमिलो
छङ्ग छङ्ग गर्ने तिलको पानी, हे पानी
तिम्लाई नलिई म जाँदै नजानी
हे... लुरी तम्रै माया लाग्छ नि लाग्छ नि लाग्छ
ढाँटे मरिजाम, ढाँटे मरिजाम
ढाँटे मरिजाम, ढाँटे मरिजाम
नेपाली
सल.ल.ल., आहोई सल.ल.ल.सल.ल.ल., आहोई सल.ल.ल.

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated