Ram Saili Lyrics in Nepali by Bipul Chettri.
♫ Title :Ram Saili (Ode to my Father)| राम साईँली
♫ Album : Sketches of Darjeeling
♫ Genere : Romantic, Love, Realization
♫ Voice : Bipul Chettri | बिपुल क्षेत्री
✍️ Lyrics : Nirendra Mohan Chettri | नरेन्द्र मोहन क्षेत्री
♫ Music : Bipul Chettri, Nirendra Mohan Chettri | बिपुल क्षेत्री, नरेन्द्र मोहन क्षेत्री
♫ Arrange : Bipul Chettri | बिपुल क्षेत्री
♫ Mix Mastering : Anindo Bose | अनिदो बोस
♫ Recordist : Anindo Bose | अनिदो बोस

x
गम खाएँ यसै, खोला किनारैमा
राम साइली म त, यौवनको पिरले
गम खाए यसै, खोला किनारैमा
ढलपल गर्छन् बादल माथि, बादलकी रानी
नबिर्सने तिमीलाई, टाढा भए पनि
टाढा भए पनि
टाढा भए पनि
राम साइली म त, यौवनको पिरले
गम खाएँ यसै, खोला किनारैमा
चिसो चिसो हावा बग्यो, मुटु मै बिझ्ने
यसरी नै हो कि मेरो, जिन्दगी बित्ने यो
राम साइली म त, जिन्दगीको खोजमा
गम खाए यसै, बिरानो सहरमा
ढलपल गर्छन् बादल माथि, बादलकी रानी
नबिर्सने तिमीलाई, टाढा भए पनि
टाढा भए पनि
टाढा भए पनि
राम साइली म त, यौवनको पिरले
गम खाएँ यसै, खोला किनारैमा
खोला किनारैमा
खोला किनारैमा
नेपाली
राम साइली म त, यौवनको पिरलेगम खाएँ यसै, खोला किनारैमा
राम साइली म त, यौवनको पिरले
गम खाए यसै, खोला किनारैमा
ढलपल गर्छन् बादल माथि, बादलकी रानी
नबिर्सने तिमीलाई, टाढा भए पनि
टाढा भए पनि
टाढा भए पनि
राम साइली म त, यौवनको पिरले
गम खाएँ यसै, खोला किनारैमा
चिसो चिसो हावा बग्यो, मुटु मै बिझ्ने
यसरी नै हो कि मेरो, जिन्दगी बित्ने यो
राम साइली म त, जिन्दगीको खोजमा
गम खाए यसै, बिरानो सहरमा
ढलपल गर्छन् बादल माथि, बादलकी रानी
नबिर्सने तिमीलाई, टाढा भए पनि
टाढा भए पनि
टाढा भए पनि
राम साइली म त, यौवनको पिरले
गम खाएँ यसै, खोला किनारैमा
खोला किनारैमा
खोला किनारैमा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated