Aadhi Khola Urliyara Lyrics in Nepali by Anju Panta from Nepali Movie Samjhi Rakha Hai. Aandhi Khola
Urliera.
♫ Title :Aadhi Khola Urliyara | आधिखोला उर्लिएर
♫ Movie :Samjhirakha Hai | सम्झीराख है
♫ Genere : Filmy, Love, Romantic, Request
♫ Voice : Anju Panta | अन्जु पन्त
✍️ Lyrics : Rim Bishwokarma | रिम विश्वकर्मा
♫ Music : Deepak Sharma | दिपक शर्मा

x
आँधी खोला उर्लिएर, टारी खेतलाई हान्यो
हजुरको नजरले, मेरो मनलाई तान्यो
हो.. आँधी खोला उर्लिएर, टारी खेतलाई हान्यो
हजुरको नजरले, मेरो मनलाई तान्यो
कलेजीको कुना हुँ म, अल्झी राख है
मै मरी गए पनि, सम्झी राख है माया
मै मरी गए पनि, सम्झी राख है
झिम-झिम गर्दै परेली ले, कसैलाई बेलाउलान्
कति-कति आँखाहरू, मलाई हेर्दै टोलाउलान्
हो.. झिम-झिम गर्दै परेली ले, कसैलाई बेलाउलान्
कति-कति आँखाहरू, मलाई हेर्दै टोलाउलान्
मेरो रूपको लाली, फुल्न थालेछ कि क्या हो
जिन्दगानी यतै कतै, भुल्न थालेछ कि क्या हो
जिन्दगानी यतै कतै, भुल्न थालेछ कि क्या हो
दुई दिनको जिन्दगी मा, हाँसिराख है
मै मरी गए पनि, सम्झी राख है माया
मै मरी गए पनि, सम्झी राख है
आइदिए हुन्छ हजुर, मनभित्र बस्न
पिरती को फुल भई, अँजुलीमा खस्न
हो.. आइदिए हुन्छ हजुर, मनभित्र बस्न
पिरती को फुल भई, अँजुलीमा खस्न
जोगाई राख मनको फुल, नफक्रिँदै चुँडिएला
गोरेटोमा हिँड्दा हिँड्दै, दोबाटोमा छुट्टिएला
गोरेटोमा हिँड्दा हिँड्दै, दोबाटोमा छुट्टिएला
दोबाटोमा छुटे पनि, पर्खिराख है
मै मरी गए पनि, सम्झी राख है माया
मै मरी गए पनि, सम्झी राख है
मै मरी गए पनि, सम्झी राख है माया
मै मरी गए पनि, सम्झी राख है
नेपाली
आँधी खोला उर्लिएर, टारी खेतलाई हान्योआँधी खोला उर्लिएर, टारी खेतलाई हान्यो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated