Angaloma Bandhi Timilai Lyrics in Nepali by Omprakash Gurung.
♫ Title : Angaloma Bandhi Timilai | अङ्गालोमा बाँधी तिमीलाई
♫ Genere : Love, Hope, Request
♫ Voice : Omprakash Gurung | ओमप्रकाश गुरुङ्ग
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Raju Karki | राजु कार्की
♫ Studio : Biurn Studio
♫ Title : Angaloma Bandhi Timilai | अङ्गालोमा बाँधी तिमीलाई
♫ Genere : Love, Hope, Request
♫ Voice : Omprakash Gurung | ओमप्रकाश गुरुङ्ग
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Raju Karki | राजु कार्की
♫ Studio : Biurn Studio

x
राखौँला नि जुनीभरिलाई
अङ्गालोमा बाँधी तिमीलाई
राखौँला नि जुनीभरिलाई
माया कै कुरा गरेर
दुख लाई सुखै सम्झेर नि सानु
बाँचौला तिम्रै भएर
बाँचौला तिम्रै भएर
जुनेली रातमा
ती मिठा बातमा
हो.. जुनेली रातमा
ती मिठा बातमा
भइदिउँला तिम्रै साथमा
माया कै कुरा गरेर
दुख लाई सुखै सम्झेर नि सानु
बाँचौला तिम्रै भएर
बाँचौला तिम्रै भएर
माया दिनु माया लिनु
सयौँ जुनी मेरै हुनु
सधैँ माया दिनु माया लिनु
सयौँ जुनी मेरै हुनु
माया कै कुरा गरौँला
दुख लाई सुखै सम्झौँला नि सानु
बाँचौला तिम्रै भएर
बाँचौला तिम्रै भएर
नेपाली
अङ्गालोमा बाँधी तिमीलाईराखौँला नि जुनीभरिलाई
अङ्गालोमा बाँधी तिमीलाई
राखौँला नि जुनीभरिलाई
माया कै कुरा गरेर
दुख लाई सुखै सम्झेर नि सानु
बाँचौला तिम्रै भएर
बाँचौला तिम्रै भएर
जुनेली रातमा
ती मिठा बातमा
हो.. जुनेली रातमा
ती मिठा बातमा
भइदिउँला तिम्रै साथमा
माया कै कुरा गरेर
दुख लाई सुखै सम्झेर नि सानु
बाँचौला तिम्रै भएर
बाँचौला तिम्रै भएर
माया दिनु माया लिनु
सयौँ जुनी मेरै हुनु
सधैँ माया दिनु माया लिनु
सयौँ जुनी मेरै हुनु
माया कै कुरा गरौँला
दुख लाई सुखै सम्झौँला नि सानु
बाँचौला तिम्रै भएर
बाँचौला तिम्रै भएर
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated