Badal Bhanda Pari Lyrics in Nepali By Mandabi Tripathi from Nepali Movie Manle Manlai Chhunchha. Manle Manlai
Chunchha is also title song of movie manle manlai chhunchha.
♫ Title :Badal Bhanda Pari | बादल भन्दा पारी
♫ Movie :Manle Manlai Chhunchha | मनले मनलाई छुन्छ
♫ Genere : Filmy, Romantic, Love, Attraction, QnA Type
♫ Voice : Mandabi Tripathi | माण्डवी त्रिपाठी
✍️ Lyrics : Shiva Regmi | शिभ रेग्मी
♫ Music : Basant Sapkota | बसन्त सापकोटा

x
प्रीति नै प्रीति फुल्ने एउटा, सानो गाउँ होस्
होला कहीँ त, यस्तो संसार
होला कहीँ त, यस्तो संसार
जहाँ मायाको कुरा हुन्छ
रङ्गिन चल्छ पवन
जब मनले मनलाई छुन्छ
जब मनले मनलाई छुन्छ
हराऊँ कतै सुनसान ठाउँमा
हराऊँ कतै सुनसान ठाउँमा
प्रीति को नौलो बिरानो गाउँमा
बोलुन् केवल रुख पात खोला
बोलुन् केवल रुख पात खोला
साँझ पख को होस् त्यो बेला
बादल भन्दा पारी कहीँ, यस्तो ठाउँ होस्
प्रीति नै प्रीति फुल्ने एउटा, सानो गाउँ होस्
सुनौँ केवल ढुक ढुकी मनको
सुनौँ केवल ढुक ढुकी मनको
अजम्मरी पल होस् हाम्रो जीवनको
थकाई मारुन् घाम जुन तारा
थकाई मारुन् घाम जुन तारा
क्षण भरलाई रोकियोस् सृष्टि यो सारा
बादल भन्दा पारी कहीँ, यस्तो ठाउँ होस्
प्रीति नै प्रीति फुल्ने एउटा, सानो गाउँ होस्
होला कहीँ त यस्तो संसार
होला कहीँ त यस्तो संसार
जहाँ मायाको कुरा हुन्छ
रङ्गिन चल्छ पवन
जब मनले मनलाई छुन्छ
जब मनले मनलाई छुन्छ
जब मनले मनलाई छुन्छ
जब मनले मनलाई छुन्छ
नेपाली
बादल भन्दा पारी कहीँ, यस्तो ठाउँ होस्प्रीति नै प्रीति फुल्ने एउटा, सानो गाउँ होस्
होला कहीँ त, यस्तो संसार
होला कहीँ त, यस्तो संसार
जहाँ मायाको कुरा हुन्छ
रङ्गिन चल्छ पवन
जब मनले मनलाई छुन्छ
जब मनले मनलाई छुन्छ
हराऊँ कतै सुनसान ठाउँमा
हराऊँ कतै सुनसान ठाउँमा
प्रीति को नौलो बिरानो गाउँमा
बोलुन् केवल रुख पात खोला
बोलुन् केवल रुख पात खोला
साँझ पख को होस् त्यो बेला
बादल भन्दा पारी कहीँ, यस्तो ठाउँ होस्
प्रीति नै प्रीति फुल्ने एउटा, सानो गाउँ होस्
सुनौँ केवल ढुक ढुकी मनको
सुनौँ केवल ढुक ढुकी मनको
अजम्मरी पल होस् हाम्रो जीवनको
थकाई मारुन् घाम जुन तारा
थकाई मारुन् घाम जुन तारा
क्षण भरलाई रोकियोस् सृष्टि यो सारा
बादल भन्दा पारी कहीँ, यस्तो ठाउँ होस्
प्रीति नै प्रीति फुल्ने एउटा, सानो गाउँ होस्
होला कहीँ त यस्तो संसार
होला कहीँ त यस्तो संसार
जहाँ मायाको कुरा हुन्छ
रङ्गिन चल्छ पवन
जब मनले मनलाई छुन्छ
जब मनले मनलाई छुन्छ
जब मनले मनलाई छुन्छ
जब मनले मनलाई छुन्छ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated