Bhanera Ta Hera Lyrics in Nepali by Sasheet KC Written and Composed by Sanjeev Singh.
♫ Title :Bhanera Ta Hera | भनेर त हेर
♫ Genere : Love, Dedication, Promise
♫ Voice : Sasheet KC | सशीत केसी
✍️ Lyrics : Sanjeev Singh | सन्जिव सिंह
♫ Music : Ricky Shakhya | रिकि शाक्य
♫ Compose : Sanjeev Singh | सन्जिव सिंह
♫ Title :Bhanera Ta Hera | भनेर त हेर
♫ Genere : Love, Dedication, Promise
♫ Voice : Sasheet KC | सशीत केसी
✍️ Lyrics : Sanjeev Singh | सन्जिव सिंह
♫ Music : Ricky Shakhya | रिकि शाक्य
♫ Compose : Sanjeev Singh | सन्जिव सिंह

x
सोधेर त हेर तिम्लाई कति माया गर्छु भनेर
छायाले तिम्रो मेरो साथ कहिले छोड्ने छैन
कसम खाने छु तिम्लाई कहिले भुल्ने छैन
सपना यो मन भरी मैले सजाएको छु
मनमा एक केवल तिमीलाई लुकाएको छु
सपना यो मन भरी मैले सजाएको छु
मनमा एक केवल तिमीलाई लुकाएको छु
भनेर त हेर तिम्रो लागी सारा संसार छोड्छु म
सोधेर त हेर तिम्लाई कति माया गर्छु भनेर
छायाले तिम्रो मेरो साथ कहिले छोड्ने छैन
कसम खाने छु तिम्लाई कहिले भुल्ने छैन
सम्झना तिम्रो आउँछ जब हुन्छु म एक्लो
तिमी नै हे मेरो माया जीवनको पहिलो
सम्झना तिम्रो आउँछ जब हुन्छु म एक्लो
तिमी नै हे मेरो माया जीवनको पहिलो
भनेर त हेर तिम्रो लागी सारा संसार छोड्छु म
सोधेर त हेर तिम्लाई कति माया गर्छु भनेर
छायाले तिम्रो मेरो साथ कहिले छोड्ने छैन
कसम खाने छु तिम्लाई कहिले भुल्ने छैन
नेपाली
भनेर त हेर तिम्रो लागी सारा संसार छोड्छु मसोधेर त हेर तिम्लाई कति माया गर्छु भनेर
छायाले तिम्रो मेरो साथ कहिले छोड्ने छैन
कसम खाने छु तिम्लाई कहिले भुल्ने छैन
सपना यो मन भरी मैले सजाएको छु
मनमा एक केवल तिमीलाई लुकाएको छु
सपना यो मन भरी मैले सजाएको छु
मनमा एक केवल तिमीलाई लुकाएको छु
भनेर त हेर तिम्रो लागी सारा संसार छोड्छु म
सोधेर त हेर तिम्लाई कति माया गर्छु भनेर
छायाले तिम्रो मेरो साथ कहिले छोड्ने छैन
कसम खाने छु तिम्लाई कहिले भुल्ने छैन
सम्झना तिम्रो आउँछ जब हुन्छु म एक्लो
तिमी नै हे मेरो माया जीवनको पहिलो
सम्झना तिम्रो आउँछ जब हुन्छु म एक्लो
तिमी नै हे मेरो माया जीवनको पहिलो
भनेर त हेर तिम्रो लागी सारा संसार छोड्छु म
सोधेर त हेर तिम्लाई कति माया गर्छु भनेर
छायाले तिम्रो मेरो साथ कहिले छोड्ने छैन
कसम खाने छु तिम्लाई कहिले भुल्ने छैन
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated