Aankhi Jhyalaima Lyrics in Nepali, Talakka Talkiyo Chandrama Lyrics in Nepali by SD Yogi and Reshma Pun.
♫ Title : Chandrama Aankhi Jhyalaima | चन्द्रमा आँखी झ्यालैमा
♫ Genere: Love, QnA Type, Romantic, Wish, Request
♫ Voice : SD Yogi, Reshma Pun | एसडि योगी, रेष्मा पुन
✍️ Lyrics : Sushma Sigdel | सुष्मा सिग्देल
♫ Music Director : Sushant Gautam | सुशान्त गौतम
♫ Music Producer : Rikesh Gurung ‘KEYS’ | रिकेश गुरुङ्ग
♫ Mixing : Rikesh Gurung ‘KEYS’ | रिकेश गुरुङ्ग
♫ Mastering : SD Yogi | एसडि योगी
♫ Studio :ARTMANDU
♫ Recordist : Sujan Bhattarai | सुजन भट्टराई
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Rikesh Gurung ‘KEYS’ | रिकेश गुरुङ्ग
♫ Madal/Khaijadi : Bhuwan Gandharva | भुवन गन्दर्भ
♫ Panche Baja : Ashish Abiral | आशिष अविरल
♫ Sarangi : Hemanta Kanchha | हेमन्त कान्छा
♫ Banjo : Sanjeev Baraili | सञ्जिव बराईली

x
आँखी झ्यालैमा ...
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
फूलको तरेली...
फूलको तरेली...
मुखले बोले बातै लाग्ला झिम्काऊँ परेली
मुखले बोले बातै लाग्ला झिम्काऊँ परेली
गैरीको बारी तोरी र रायो, गाजली बेसीमा जौँ चरा
सपनी ज्यानमा झुलुक्क देखेँ, गाजली भेट हुने रैछ र
गाजली भेट हुने रैछ र
रातो लाई भन्नु सिन्दूर टिका, गाजले पहेँलो केसरी
चिनेको छैन पहिलो भेट मा, गाजले मन खोल्नु कसरी
गाजले मन खोल्नु कसरी
आँखी झ्यालैमा ...
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
फूलको तरेली...
मुखले बोले बातै लाग्ला झिम्काऊँ परेली
मुखले बोले बातै लाग्ला झिम्काऊँ परेली
हे.. घाँसै काटे बाँसैको निगालो
तिम्लाई देखे हृदय उज्यालो
हो.. बाटो मुनि फूल फुल्यो दोमासे
भेट होला दैबले नमासे
हे.. घाँसै काटे बाँसैको निगालो
तिम्लाई देखे हृदय उज्यालो
हो.. बाटो मुनि फूल फुल्यो दोमासे
भेट होला दैबले नमासे
आँखी झ्यालैमा ...
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
फूलको तरेली...
मुखले बोले बातै लाग्ला झिम्काऊँ परेली
उच्च मा उच्च तिन अमल उच्च, एडिवाल जुत्ताको
कि लाउनु माया यताको मात्रै, कि लाउनु उताको
गाजलि कि लाउनु उताको
ओइली मा झर्यो बाबरे फुल, मौरीले चुमेर
हाँसी मा राख खेली मा राख, गई जाला उमेर
गाजले गई जाला उमेर
आँखी झ्यालैमा ...
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
फूलको तरेली...
मुखले बोले बातै लाग्ला झिम्काऊँ परेली
मुखले बोले बातै लाग्ला झिम्काऊँ परेली
आ.हो...ई लैबरी लै लै लैबरी लै लै
लैबरी लै लै लै लै
आ.हो...ई लैबरी लै लै लैबरी लै लै
लैबरी लै
हे.. हाँसेर बिताऊँ दुई दिने चोला सरर, कालैले लैजाला
नाचेर बिताऊँ दुई दिने चोला सरर, खरानी भइजाला
मिठो बचन बोली राखौँ सरर, यो जुनी काँ पाउँला
नमेटी जाने सम्झना साँचौँ सरर, फर्केर नआउला
छिन भरको प्रीत लाएर पन्छी, उडेर गइजाला
बगली ऐना ढाँटेको हैन, सम्झना आइजाला
गाजली सम्झना आइजाला
असारे याम चोयाको घुम, झरीले रुझाउला
यही मन हाँस्ला यही मन रोला, यही मन बुझाउँला
गाजले यही मन बुझाउँला
अक्षर लेख्न जान्दिन ज्ञ सम्म
हाँस्न गाउन आएको यहाँ सम्म
हाँस्दै खेल्दै पुग्ने हो कहाँ सम्म
नियति ले डोर्याउँछ जहाँ सम्म
आँखी झ्यालैमा ...
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
फूलको तरेली...
मुखले बोले बातै लाग्ला झिम्काऊँ परेली
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
मुखले बोले बातै लाग्ला झिम्काऊँ परेली
नेपाली
आँखी झ्यालैमा ...आँखी झ्यालैमा ...

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated