Chhudaima Chiniyo Lyrics in Nepali by Prabisha Adhikari and Deepak Limbu from Nepali Movie Manle Manlai Chhunchha.
♫ Title :Chhudaima Chiniyo | छुँदैमा चिनियो
♫ Movie :Manle Manlai Chhunchha | मनले मनलाई छुन्छ
♫ Genere :Filmy, Love, Dedication, QnA Type
♫ Voice : Prabisha Adhikari, Deepak Limbu | प्रविशा अधिकारी, दिपक लिम्बु
✍️ Lyrics : Shiva Regmi | शिभ रेग्मी
♫ Music : Basant Sapkota | बसन्त सापकोटा

x
छुँदैमा चिनियो, अब केही बोल्नु पर्छ र
यो माया भन्दा पनि, अरू राम्रो केही हुन्छ र
मान्छे हुँ.. कहिले कहीँ
मान्छे हुँ.. कहिले कहीँ, सोच्छु म पनि
तिमीलाई नै ओढ्न पाउँ, तिम्रो काख को होस सिरानी

तिम्रो माया मा म मात्तिएर, लड्न सक्छु है
यो छातीलाई नै बनाई आँगन, डुल्न सक्छौ है

हो, डुल्न सक्छौ है
त्यो छाती भरि संसार बस्लान्, कहाँ बसूँ म
यो छाती बिचको मुटु मेरो, तिम्रै घर हो नि त

म फुल भित्र लुकेँ भने, तिमी के गर्छौ है
त्यो फुल भित्रको पराग लाई, मैले चिन्छु है

हो, मैले चिन्छु है
डाली नै भाँचिए, के पो गरूँ म
त्यो डालीको माली नै, सधैँ मै हो नि त
छुँदैमा चिनियो, अब केही बोल्नु पर्छ र
यो माया भन्दा पनि अरू, राम्रो केही हुन्छ र
मान्छे हुँ कहिले कहीँ
मान्छे हुँ कहिले कहीँ, सोच्छु म पनि

नेपाली
छुँदैमा चिनियोछुँदैमा चिनियो, अब केही बोल्नु पर्छ र

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated