Fakaunai Janina Lyrics in Nepali by Melina Rai and Nishan Bhattarai from Nepali Movie December Falls.
♫ Title :Fakaunai Janina (Char Ghanta Hindera) | फकाउनै जानेन (चार घण्टा हिँडेर)
♫ Movie : December Falls | डिसेम्बर फल्स
♫ Genere : Filmy, Love, Romantic, Blame, Realization
♫ Voice : Melina Rai, Nishan Bhattarai | मेलिना राई, निशान भट्टराई
✍️ Lyrics : Dipak Sharma | दिपक शर्मा
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Mix Mastering : Shyamshwet Rasaily | श्यामश्वेत रसाईली

x
मायालु आउँछे भनेर आज, चार घण्टा कुरेको
जिन्दगी मा पहिलो पल्ट, भाग्य ले जुरेको
मायालु आउँछे भनेर आज, चार घण्टा कुरेको
बाठी पो रहिछे नक्कली मोरी, केही पनि मानिन
नमान्या हो कि कि मैले उसलाई, फकाउनै जानिन
फकाउनै जानिन
ओइ, नमान्या हो कि कि मैले उसलाई, फकाउनै जानिन
फकाउनै जानिन
निधार मा टिकी कम्पनी माला, गलैमा भिरेर
देउराली देखी भेट्न लाई आएँ, चार घण्टा हिँडेर
निधार मा टिकी कम्पनी माला, गलैमा भिरेर
देउराली देखी भेट्न लाई आएँ, चार घण्टा हिँडेर
सोझो प रहिछ नक्कले मोरो, गफ लाउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ, फकाउनै जानेन
फकाउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ, फकाउनै जानेन
फकाउनै जानेन
पाकेको अम्बा बोटमै छाडि, काँचोलाई झारेर
ओइ, काँचोलाई झारेर
घर बारै बन्ने मन थियो तिम्लाई, यो बस मा पारेर
ओइ, यो बस मा पारेर
नटोक्ने कुकुर झन् धेरै भुक्छ, बाजेको उखान
हे, बाजेको उखान
भाग्य मा भाको कहीँ पनि जान्न, भो चिन्ता नमान
ए, भो चिन्ता नमान
गहिरो ताल माझी झैँ जाल, लगाउनै जानिन
नमान्या हो कि कि मैले उसलाई, फकाउनै जानिन
फकाउनै जानिन
होइ, नमान्या हो कि कि मैले उसलाई, फकाउनै जानिन
फकाउनै जानिन
मनको माया मुखमा ल्याई, बताउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ, फकाउनै जानेन
फकाउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ, फकाउनै जानेन
फकाउनै जानेन
मसिनो चामल मुखलाई मिठो, आलुको तरकारी
हे, आलुको तरकारी
चाहिन्छ भन्छन् घरका मान्छे, जागिर सरकारी
हे, जागिर सरकारी
गिनिज बुकमा सब भन्दा पहिले, मै नाम लेखौँला
ओइ, मै नाम लेखौँला
व्यापारी बनी यो देशको धनी, बनेर देखाउँला
ओइ, बनेर देखाउँला
जे परि परि हिम्मत गरी, भगाउनै जानेन

नेपाली
जिन्दगी मा पहिलो पल्ट, भाग्य ले जुरेकोमायालु आउँछे भनेर आज, चार घण्टा कुरेको

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated