Gari Khana Deu Lyrics in Nepali by Pramod Kharel.
♫ Title : Gari Khana Deu | गरी खान देऊ
♫ Genere : Request, Energetic, Motivational
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Mann chhetri | मान छेत्री
♫ Music : Binod Baniya | बिनोद बानियाँ
♫ Arrange : Mohit Munal | मोहित मुनाल
♫ Mix Mastering : Kishan Shresrtha | किशान श्रेष्ठ
♫ Studio : Real Time Creation, Kathmandu
♫ Recordist : Santosh Dangal | सन्तोष डङ्गोल
♫ Guitar : Mohit Munal | मोहित मुनाल
♫ Madal : Bhuwan Gandharva | भुवन गन्दर्भ
♫ Sarangi : Hemanta Kanchha RASAILY | हेमन्त कान्छा रसाईली

x
ओ...
ओ...
जति सहनु थ्यो देशले, सहिसक्यो
जति बग्नु थ्यो रगत, बगिसक्यो
जति धुनु थ्यो आँखा, धोइसक्यौँ
जति रुनु थ्यो हामी, रोइसक्यौँ
पापी पेट कै लागी घरी वल्लो छेउ, घरी पल्लो छेउ
गरी खान देऊ गरी खान देऊ
गरी खान देऊ गरी खान देऊ
अब त हामीलाई गरी खान देऊ
अब त हामीलाई गरी खान देऊ
गरी खान देऊ गरी खान देऊ
गरी खान देऊ गरी खान देऊ
अब त हामीलाई गरी खान देऊ
ओ...
कहिले भन्यौँ काली रोयो, कहिले भन्यौँ सुस्ता
जिन्दाबाद र मुर्दावाद मा, बित्यो हाम्रो पुस्ता
कहिले भन्यौँ काली रोयो, कहिले भन्यौँ सुस्ता
जिन्दाबाद र मुर्दावाद मा, बित्यो हाम्रो पुस्ता
देशमै काम देशमै माम, कहिले हुन्छ भनिदेऊ
गरी खान देऊ गरी खान देऊ
गरी खान देऊ गरी खान देऊ
अब त हामीलाई गरी खान देऊ
अब त हामीलाई गरी खान देऊ
गरी खान देऊ गरी खान देऊ
गरी खान देऊ गरी खान देऊ
अब त हामीलाई गरी खान देऊ
नाङ्गो आङ ले झन्डा बोक्यौँ, भोको पेटले देश
तर पनि सँधै उस्तै, देशको परिवेश
नाङ्गो आङ ले झन्डा बिक्यौँ, भोको पेटले देश
तर पनि सधैँ उस्तै, देशको परिवेश
देशमै न्याय देशमै आय, कहिले हुन्छ भनिदेऊ
गरी खान देऊ गरी खान देऊ
गरी खान देऊ गरी खान देऊ
अब त हामीलाई गरी खान देऊ
अब त हामीलाई गरी खान देऊ
गरी खान देऊ गरी खान देऊ
गरी खान देऊ गरी खान देऊ
अब त हामीलाई गरी खान देऊ
ओ...
ओ...
गरी खान देऊ गरी खान देऊ
ओ...
अब त हामीलाई गरी खान देऊ
ओ...
गरी खान देऊ गरी खान देऊ
ओ...
अब त हामीलाई गरी खान देऊ
ओ...
गरी खान देऊ
नेपाली
ओ...ओ...

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated