Hitaiko Mayalu, Maile Jati Dherai Maya Lyrics in Nepali by Prashant Poudel.
♫ Title :Hitaiko Mayalu Pirati Gasaula | हितैको मायालु पिरती गासौला
♫ Genere : Love, Wish, Romantic, Dedication
♫ Voice : Prashant Poudel | प्रशान्त पौडेल
✍️ Lyrics : Prashant Poudel | प्रशान्त पौडेल
♫ Music : Prashant Poudel | प्रशान्त पौडेल
♫ Arrange : Prashant Poudel | प्रशान्त पौडेल
♫ Mix Mastering : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Studio :Wave Recording Studio
♫ Recordist : Samir Karki | समिर कार्की
♫ Flute : Ratna B.K | रत्न बिक
♫ Guitar : Rahul Biswakarma | रहुल बिश्वकर्मा
♫ Madal : Poshan Magar | पोषण मगर
♫ Sarangi : Manish Gandarva | मनिष गन्दर्भ

x
हितैको मायालु, पिरती गाँसौँला, बैँसको बेलैमा
हितैको मायालु, दार्जिलिङ सहर, जाऊँ हिँड रेलैमा

हो हो, हितैको मायालु, पिरती गाँसौँला, बैँसको बेलैमा
मैले जति धेरै माया, तिमीलाई यो संसार मा, अरू कसले गर्छ
तिमीलाई बिर्सन त, तिम्रो कसम मैले संसार, छोडी जानु पर्छ

तिम्रो कसम मैले संसार, छोडी जानु पर्छ
हितैको मायालु, सिङ्गापुर सहर, जाऊँ हिँड रेलैमा

जुन दिउँला तिमीलाई, आकाशैको झिलिमिली, तारा तिमीलाई
दुख जति मेरो भयो, सुख खुसी हाँसो रङ्ग, सारा तिमीलाई

सुख खुसी हाँसो रङ्ग, सारा तिमीलाई
हितैको मायालु, हङकङ सहर, जाऊँ हिँड रेलैमा

नेपाली
हितैको मायालु, दार्जिलिङ सहर, जाऊँ हिँड रेलैमाहितैको मायालु, पिरती गाँसौँला, बैँसको बेलैमा
हितैको मायालु, दार्जिलिङ सहर, जाऊँ हिँड रेलैमा
हितैको मायालु, पिरती गाँसौँला, बैँसको बेलैमा
हो हो, हितैको मायालु, पिरती गाँसौँला, बैँसको बेलैमा
मैले जति धेरै माया, तिमीलाई यो संसार मा, अरू कसले गर्छ
तिमीलाई बिर्सन त, तिम्रो कसम मैले संसार, छोडी जानु पर्छ
मैले जति धेरै माया, तिमीलाई यो संसार मा, अरू कसले गर्छ
तिमीलाई बिर्सन त, तिम्रो कसम मैले संसार, छोडी जानु पर्छ
तिम्रो कसम मैले संसार, छोडी जानु पर्छ
हितैको मायालु, सिङ्गापुर सहर, जाऊँ हिँड रेलैमा
हितैको मायालु, पिरती गाँसौँला, बैँसको बेलैमा
हितैको मायालु, पिरती गाँसौँला, बैँसको बेलैमा
जुन दिउँला तिमीलाई, आकाशैको झिलिमिली, तारा तिमीलाई
दुख जति मेरो भयो, सुख खुसी हाँसो रङ्ग, सारा तिमीलाई
जुन दिउँला तिमीलाई, आकाशैको झिलिमिली, तारा तिमीलाई
दुख जति मेरो भयो, सुख खुसी हाँसो रङ्ग, सारा तिमीलाई
सुख खुसी हाँसो रङ्ग, सारा तिमीलाई
हितैको मायालु, हङकङ सहर, जाऊँ हिँड रेलैमा
हितैको मायालु, पिरती गाँसौँला, बैँसको बेलैमा
हितैको मायालु, पिरती गाँसौँला, बैँसको बेलैमा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated