Hiu Jastai Kanchan Lyrics in Nepali By Deepak Limbu and Prabisha Adhikari from Nepali Movie Manle Manlai
Chhunchha.
♫ Title :Hiu Jastai | हिउँ जस्तै
♫ Movie :Manle Manlai Chhunchha | मनले मनलाई छुन्छ
♫ Genere : Filmy, Love, Romantic, Happy, Wish
♫ Voice : Deepak Limbu, Prabisha Adhikari | दिपक लिम्बु, प्रविशा आधिकारी
✍️ Lyrics : Shiva Regmi, Basant Sapkota, Bipin Kiran, Baburam Dhakal, Dayaram Pandey | शिभ रेग्मी, बसन्त सापकोटा, बिपिन किरण, बाबुराम ढकाल, दयाराम पाण्डे
♫ Music : Basant Sapkota | बसन्त सापकोटा

x
फुल जस्तै सुन्दर, छाल जस्तै चञ्चल
हिउँ जस्तै कञ्चन, जुन जस्तै शीतल
फुल जस्तै सुन्दर, छाल जस्तै चञ्चल
यो हाम्रो माया बनोस्
पुरा गरौँ सबै, मनका रहर हरू
बाँकी कुनै रहर नहोस्
पुरा गरौँ सबै, मनका रहर हरू
बाँकी कुनै रहर नहोस्
तिम्रो हरेक ढुक-ढुकी को, झङ्कार मा हुन्छु म
तिम्ले हरपल देख्न चाहेको, संसार मा हुन्छु म
हो-हो, तिम्रो हरेक ढुक-ढुकी को, झङ्कार मा हुन्छु म
तिम्ले हरपल देख्न चाहेको, संसार मा हुन्छु म
लौ बाचा गरेँ है, म त भरमै परेँ है
हो.. लौ बाचा गरेँ है, ओ म त भरमै परेँ है
कुरा गरे गरुन्, डाहा ले नै मरुन्
म त नजिक सरेँ है
कुरा गरे गरुन्, डाहा ले नै मरुन्
म त नजिक सरेँ है
सबै भन्दा भिन्न मायाको, कुनै रङ्ग हुन्छु म
त्यही मायालु रङ्गमा रङ्गिँदा, आफैँ लाई भुल्छु म
हो, सबै भन्दा भिन्न मायाको, कुनै रङ्ग हुन्छु म
त्यही मायालु रङ्गमा रङ्गिँदा, आफैलाई भुल्छु म
यो खुसी बनेर, जीवनमा आउने भो
हो.. यो खुसी बनेर, जीवनमा आउने भो
यो निशानी हाम्रो, मायालु रङ्ग को, चिनारी हुने भो
यो निशानी हाम्रो, मायालु रङ्ग को, चिनारी हुने भो
हिउँ जस्तै कञ्चन, जुन जस्तै शीतल
फुल जस्तै सुन्दर, छाल जस्तै चञ्चल
हिउँ जस्तै कञ्चन, जुन जस्तै शीतल
फुल जस्तै सुन्दर, छाल जस्तै चञ्चल
यो हाम्रो माया बनोस्
पुरा गरौँ सबै मनका रहर हरू
बाँकी कुनै रहर नहोस्
पुरा गरौँ सबै मनका रहर हरू
बाँकी कुनै रहर नहोस्
पुरा गरौँ सबै मनका रहर हरू
बाँकी कुनै रहर नहोस्
पुरा गरौँ सबै मनका रहर हरू
बाँकी कुनै रहर नहोस्
नेपाली
हिउँ जस्तै कञ्चन, जुन जस्तै शीतलफुल जस्तै सुन्दर, छाल जस्तै चञ्चल

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated