Ishara Lyrics in Nepali by Chhewang Lama.
♫ Title : Ishara | इसारा
♫ Genere : Love, Request, Promise
♫ Voice : Chhewang Lama | छेवाङ्ग लामा
✍️ Lyrics : Chhewang Lama | छेवाङ्ग लामा
♫ Music : Chhewang Lama | छेवाङ्ग लामा
♫ Arrange : Chhewang Lama | छेवाङ्ग लामा
♫ Studio : GAIN STUDIO
♫ Flute : Kiran Baral | किरण बराल
♫ Title : Ishara | इसारा
♫ Genere : Love, Request, Promise
♫ Voice : Chhewang Lama | छेवाङ्ग लामा
✍️ Lyrics : Chhewang Lama | छेवाङ्ग लामा
♫ Music : Chhewang Lama | छेवाङ्ग लामा
♫ Arrange : Chhewang Lama | छेवाङ्ग लामा
♫ Studio : GAIN STUDIO
♫ Flute : Kiran Baral | किरण बराल

x
मै आउँछु भेट्न तिम्लाई भनी
इसारा ले बोलाऊ तिमी
मै आउँछु भेट्न तिम्लाई भनी
यो मन को कुरा त्यो मन ले बुझ्न
माया इसारै काफी छ
यो मन को कुरा त्यो मन ले बुझ्न
माया इसारै काफी छ
इसारा लाउँछु किन भन्न डराएँ
आँखा जुध्यो तिमी सङ्ग मन पराएँ
इसारा गर्छु किन भन्न डराएँ
आँखा जुध्यो तिमी सङ्ग मन डराएँ
लुकेका चाहना लाई खोलिदेऊ न
हृदय का कुरा सबै बोलिदेऊ न
लाज मान्नु के छ र
भन तिम्रै हो एक फेर
भन तिम्रै हो एक फेर
इसारा ले बोलाऊ तिमी
मै आउँछु भेट्न तिम्लाई भनी
इसारा ले बोलाऊ तिमी
मै आउँछु भेट्न तिम्लाई भनी
यो मन को कुरा त्यो मन ले बुझ्न
माया इसारै काफी छ
यो मन को कुरा त्यो मन ले बुझ्न
माया इसारै काफी छ
नेपाली
इसारा ले बोलाऊ तिमीमै आउँछु भेट्न तिम्लाई भनी
इसारा ले बोलाऊ तिमी
मै आउँछु भेट्न तिम्लाई भनी
यो मन को कुरा त्यो मन ले बुझ्न
माया इसारै काफी छ
यो मन को कुरा त्यो मन ले बुझ्न
माया इसारै काफी छ
इसारा लाउँछु किन भन्न डराएँ
आँखा जुध्यो तिमी सङ्ग मन पराएँ
इसारा गर्छु किन भन्न डराएँ
आँखा जुध्यो तिमी सङ्ग मन डराएँ
लुकेका चाहना लाई खोलिदेऊ न
हृदय का कुरा सबै बोलिदेऊ न
लाज मान्नु के छ र
भन तिम्रै हो एक फेर
भन तिम्रै हो एक फेर
इसारा ले बोलाऊ तिमी
मै आउँछु भेट्न तिम्लाई भनी
इसारा ले बोलाऊ तिमी
मै आउँछु भेट्न तिम्लाई भनी
यो मन को कुरा त्यो मन ले बुझ्न
माया इसारै काफी छ
यो मन को कुरा त्यो मन ले बुझ्न
माया इसारै काफी छ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated